ताजा खाबर :

समाचार

news
सुदूरपश्चिममा वन्यजन्तु तस्करी कारोबार डर लाग्दो रुपमा बढ्दै

कञ्चनपुर समाचार महेन्द्रनगर, ३० बैसाख सुदूरपश्चिममा वन्यजन्तुका छाला तथा हड्डी तस्करीको कारोबार डर लाग्दो रुपमा बढ्दै गएको छ । पछिल्लो डेढ वर्षमा सुदूरपश्चिमका विभिन्न क्षेत्रबाट दुर्लभ पाटेबाघ र चितुवाको छाला दुई दर्जन र हड्डी झण्डै डेढ क्विन्टल बरामद

news
श्रीमतिलाई जागिर नलगाएको झाेंंकमा कार्यकारी अधिकृतको सरुवा

कञ्चनपुर समाचार महेन्द्रनगर, ३० बैसाख राप्रपा नेपाल डडेल्धुरका अध्यक्ष टेकराज पनेरुले आप्mनी श्रीमतिलाई जागिर नलगाएको झोकमा कञ्चनपुरको बेदकोट नगरपालिकाका कार्यकारी अधिकृत गणेशदत्त भट्टको सरुवा गराएपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन्

त्रिभूवनबस्तीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

कञ्चनपुर समाचार महेन्द्रनगर, ३० बैसाख कञ्चनपुरको दक्षिणी क्षेत्र त्रिभुवनबस्तीमा भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पुनर्वास नगरपालिका ७ मा पर्ने ङ गाउँका यमबहादुर शाहीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो

news
संगम हत्याकाण्ड पत्ता लगाउन यौनकर्मी गुहार्दै कञ्चनपुर प्रहरी

कञ्चनपुर समाचार महेन्द्रनगर, २६ बैसाख कञ्चनपुरको महेन्द्रनगरस्थित संगम होटलमा भएको बिभत्स हत्याकाण्डमा संलग्न हत्याराहरु पत्ता लगाउत प्रहरीले यौनकर्मी युवतीलाई गुहारेको छ । बिभत्स हत्याकाण्ड भएको तीन दिन बिति सक्दापनि संलग्नहरुको बारेमा केही सुईको सम्म

झण्डै आठ करोड बराबरको प्रतिवन्धित जडिबुटी बरामद

कञ्चनपुर समाचार महेन्द्रनगर, २६ बैसाख सशस्त्र प्रहरीले पश्चिमी सीमानाका गड्डाचौकी नजिकै प्रतिवन्धित जडिबुटी पाँच औंले बरामद गरेको छ

news
‘संगम होटलमा भएको हत्याको कारण नजिक अनुसन्धान’

कञ्चनपुर समाचर महेन्द्रनगर, २६ बैसाख कञ्चनपुरको महेन्द्रनगरस्थित संगम होटलमा भएको बिभत्स हत्याकाण्डमा संलग्न हत्याराहरु तीन दिनसम्म पनि पक्राउ परेका छैनन्

कञ्चनपुरमा पहिले पटक आत्महत्या गर्न बाध्य बनाउने विरुद्ध कानुनी कारवाही

कञ्चनपुर समाचर महेन्द्रनगर, २६ बैसाख कञ्चनपुरमा पहिलो पटक आत्महत्या गर्न बाध्य बनाउने विरुद्ध कानुनी कारवाही गरिएको छ

news
निर्माणमा फेरी चन्द

कञ्चनपुर समाचर महेन्द्रनगर, २६ बैसाख निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा फेरी गजेन्द्रबहादुर चन्द निर्वाचित हुनुभएको छ

बसले ट्याक्टरलाई ठक्कर दिँदा एक महिलाको ज्यान गयो

कञ्चनपुर समाचार महेन्द्रनगर, २५ बैसाख पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने कञ्चनपुरको दैजी–झलारी सडक खण्डमा बसले ट्याक्टरलाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ । बझाङबाट महेन्द्रनगरतर्फ आउँदै गरेको बसले सोही दिशातर्फ आउँदै गरेको ट्याक्टरलाई चम्फापुरमा

रोकिएको ट्रयाक्टरसँग मोटरसाईकल ठोक्किदा आमा छोरी ठहरै

कञ्चनपुर समाचार महेन्द्रनगर, २४ बैसाख कञ्चनपुरको बेलौरी बजार नजिकै रहेको रामनगर गाउँमा रोकि राखेको ट्रयाक्टरमा मोटरसाईकल ठोक्किदा दुई जनाको ज्यान गएको छ

news
महेन्द्रनगरको संगम होटलका कामदारको हत्या

कञ्चनपुर समाचार महेन्द्रनगर, २४ बैसाख कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको एक होटलमा दुई जना कामदारको हत्या भएको छ । महेन्द्रनगरको गल्ली नम्बर ४ स्थित संगम होटलमा बिहीबार राति अज्ञात समुहले होटलमा कार्यरत दुई जना कामदारको हत्या गरेको हो

news
बैतडीका युवक पिथौरागढमा ओखेटोपहारसहित पक्राउ

कञ्चनपुर समाचार महेन्द्रनगर, १८ बैशाख बैतडीका एक युवक तीन थान चितुवाको छाला र हड्डीसहित सीमावर्ती सहर पिथौरागढमा पक्राउ परेका छन्

जिशिअ धामीमाथि कालोमोसो दल्ने युवक पक्राउ

कञ्चनपुर समाचार महेन्द्रनगर, १८ बैशाख कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी श्यामसिँह धामीमाथि कालोमोसो दलेर हातपात गर्ने समुहका एक जना पक्राउ परेका छन्

इप्रका गड्डाचौकीका इन्चार्जसहित पाँच प्रहरी छानविनको घेरामा

हरिश भट्ट कञ्चनपुर समाचार महेन्द्रनगर, १४ बैसाख डोटीमा हतियार सहित पक्राउ परेका भारतीय प्रहरीलाई विनाशर्त रिहा गरेको भोली पल्टै नेपाल प्रहरीले पश्चिमी सीमानाका गड्डाचौकीमा तैनाथ प्रहरीमाथि छानविन सुरु गरेको छ । नेपाल प्रहरीले भारतीय प्रहरी गड्डाचौकी नाका

news
टनकपुर पुलमा तनाव

कञ्चनपुर समाचार महेन्द्रनगर, १४ बैसाख नेपाली भूमीमा अवैध रुपमा ढुंगा र बालुवा उत्खनन् गर्ने भारतीय ट्रकहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको विषयलाई लिएर कञ्चनपुरको ब्रम्हदेव सीमा नाकामा तनाव उत्पन्न भएको छ

सामाजिक सञ्जालमा डिआईजी विजय भट्टको व्यापक आलोचना

कञ्चनपुर समाचार महेन्द्रनगर, १३ बैसाख डोटीको सानागाउँमा भारतीय प्रहरी हतियारसहित पक्राउ परेको घट्ना लुकाउन खोजेपछि सुदूरपश्चिमका प्रहरी नायव महानिरीक्षक डिआईजी विजयराज भट्टको सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ

news
नेपाली भूमीबाट ढुंगा ढुवानी गर्ने भारतीय ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

कञ्चनपुर समाचार महेन्द्रनगर, १२ बैसाख सशस्त्र प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्ला क्षेत्रबाट चार वटा भारतीय नम्बर प्लेटका ट्रकहरु नियन्त्रणमा लिएको छ

news
एक सिंगे गैंडाको खागसहित छ पक्राउ

कञ्चनपुर समाचार महेन्द्रनगर, १२ बैसाख सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय डोटीबाट खटिएको क्षेत्रीय अनुसन्धान टिम आरआईटीले कैलालीबाट दुर्लभ एक सिँगे गैडाको खागसहित छ जनालाई पक्राउ गरेको छ

सव–ओभरसियरद्वारा ब्लेडले घाँटी काटेर आत्महत्याको प्रयास

महेन्द्रनगर, २९ चैत कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको भाँसीस्थित कृषि सामाग्री संस्थानको निर्माणधिन भवन हेर्दै आएका सव–ओभरसियरले ब्लेडले घाँटी काटेर आत्महत्याको प्रयास गरेका छन्

news
प्रजातन्त्रवादी प्रध्यापक संघको अध्यक्षमा भट्ट चयन

कञ्चनपुर समाचार महेन्द्रनगर, २८चैत सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा नेपाली काँग्रेसनिकट मानिएको प्रजातन्त्रवादी प्रध्यापक संघको नयाँ कार्यसमिति चयन भएको छ

बनबसा क्षेत्रबाट दुई जना नेपाली मजदुर वेपत्ता

कञ्चनपुर समाचार महेन्द्रनगर, २८ चैत भारतको अल्मोडाबाट मजदुरी गरेर बर्दियाको बनियाभारस्थित घर फर्किदै गरेका दुई जना नेपाली सीमावर्ती भारतीय बजार बनबासा क्षेत्रबाट वेपत्ता भएका छन्

news
चितुवाको ओखेटोपहार ओसार पसारमा संलग्न सार्वजनिक

कञ्चनपुर समाचार महेन्द्रनगर, २२ चैत्र सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय डोटीबाट खटिएको क्षेत्रीय अनुसन्धान टिम (आरआईटी) ले कञ्चनपुरको झलारी क्षेत्रमा चितुवाका छाला र हड्डी बरामद गरेको छ

नहरमा डुवेर सिँचाईका कर्मचारीको मृत्यु

कञ्चनपुर समाचार महेन्द्रनगर, २२ चैत्र कञ्चनपुरको भीमदत्त नगरपालिका १ भाँसीस्थित महाकाली सिँचाईको नहरमा डुबेर एक जनाको ज्यान गएको छ । साविकको सुडा गाविस ९ घर भएका अन्दाजी ३२ वर्षिय विनय पाण्डेयको सोमबार दिउँसो नहरमा डुबेर ज्यान गएको हो

करेन्ट लागेर युवकको ज्यान गयो

कञ्चनपुर समाचार महेन्द्रनगर, २२ चैत कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा करेन्ट लागेर एक जना युवकको ज्यान गएको छ । सिँचाईका लागि जडान गरिएको मोटरबाट करेन्ट लागेर पुनर्वास नगरपालिका–७ ङ गाउँका ३६ वर्षिय बसन्त अर्यालको ज्यान गएको हो

news
सक्रियता बढाउँदै डिआईजीले निष्कृय पारेको आरआईटी

कञ्चनपुर समाचार महेन्द्रनगर, २२ चैत सुदूरपश्चिमका प्रहरी प्रमुख डिआईजी बिजयराज भट्टले निष्कृय बनाएको भनिएको क्षेत्रीय अनुसन्धान व्यूरो (आरआईटी) वन्यजन्तुका ओखेटोपहार र ओखेटोपहार ओसार पसारमा संलग्नलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिँदै गएको छ

चरेश सहित विद्यालयका अध्यक्ष पक्राउ

कञ्चनपुर समाचार महेन्द्रनगर, १८ फागुन कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ मा पर्ने बसन्तपुरको नगरपालिका प्राथमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष लागु औषध चरेशसहित पक्राउ परेका छन्

स्थायित्वको लागि आँटिलो सरकार आवश्यक

कञ्चनपुर समाचार धनगढी, १८ फागुन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशमा स्थायित्वको लागि आँटिलो सरकारको विकल्प नभएको बताउनु भएको छ । प्रेस चौतारी कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले देशमा स्थायित्वको लागि आँटिलो

ज्येष्ठ नागरिकको कुकुरसँग बिवाह !

कञ्चनपुर समाचार धनगढी, १८ फागुन कैलालीको दुर्गौली गाविसमा एक जना ज्येष्ठ नागरिकको कुकुरसँग बिवाह गरिएको छ । दुर्गौली गाविस ४ धर्मपुरकी एक सय २० बर्षिया भिखनी देवी चौधरीको कुकुरसँग बिवाह गरिएको हो

news
३५ सय रुपैयाँका लागि हत्या !

कञ्चनपुर समाचार महेन्द्रनगर, १८ फागुन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले होटल व्यवसायी दामोदर अवस्थीको हत्यामा चार युवकलाई सार्वजनिक गरेको छ । प्रहरी कार्यालयमा मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर प्रहरीले चारै जना युवकलाई सार्वजनिक गरेको हो

होटल व्यवसायीको हत्या आरोपमा चार जना पक्राउ

केशव सावद महेन्द्रनगर, १७ फागुन कञ्चनपुरको कलुवापुरका होटल व्यवसायी दामोदर अवस्थीको हत्यामा संलग्न रहेको आरोपमा चार जना युवक पक्राउ परेका छन् । प्रहरीले हत्याको आशंकामा झलारी–पिपलाडी नगरपालिका ११ का चार युवकलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो

होटल व्यवसायीको घाँटी रेटी हत्या

कञ्चनपुर समाचार महेन्द्रनगर, १७ फागुन कञ्चनपुरको कलुवापुर बजारमा एक जना होटल व्यवसायीको घाँटी रेटेर हत्या गरिएको छ । कलुवापुर बजारमा रहेको न्यू बैतडी होटल एण्ड रेष्टुरेन्टका सञ्चालक ४० वर्षिय दामोदर अवस्थीको अज्ञात समुहले घाँटी रेटेर हत्या गरेको हो

news
जिल्ला लिगको उपाधी रोयल गोरखालाई

कञ्चनपुर समाचार महेन्द्रनगर, १४ फागुन कञ्चनपुर जिल्लास्तरीय लिग फुटबल प्रतियोगिताको उपाधी रोयल गोरखाले हात पारेको छ । शुक्रबार सम्पन्न फाईनल खेलमा हिमसागर युवा क्लव झिलमिलालाई १ का विरुद्ध २ गोलले पराजित गर्दै रोयल गोरखाले उपाधी हात पारेको हो

प्रधानमन्त्रीको भ्रमणबाट दुई देशको सम्बन्धमा सुधार : उपप्रधानमन्त्री थापा

कञ्चनपुर समाचार धनगढी, १४ फागुन उप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्रीको भारत भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुधार भईसकेको बताउनु भएको छ । मिडिया नेपालले आज धनगढीमा गरेको साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री थापाले दुई देशको

‘संविधान जलाउनु राष्ट्रियता जलाउनु सरह’

कञ्चनपुर समाचार महेन्द्रनगर, १४ फागुन उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावलले संविधान जलाउनु भनेको राष्ट्रियता जलाउनुसरह हुने बताउनुभएको छ । जिल्ला विकास समिति कञ्चनपुरको जिल्ला परिषद्को उद्घाटन गर्दै रक्षा मन्त्री रावलले आन्दोलनका नाममा संविधान

news
जिविस कञ्चनपुरको नवौं जिल्ला परिषद सम्पन्न

कञ्चनपुर समाचार महेन्द्रनगर, १४ फागुन जिल्ला विकास समिति कञ्चनपुरको संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा पश्चातको नवौं जिल्ला परिषद सम्पन्न भएको छ । परिषद्ले आगामी आर्थिक वर्ष २०७३÷०७४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ

news
गुटबन्दी अन्त्य गर्न काँग्रेस नेतृ मेची–महाकाली यात्रामा

कञ्चनपुर समाचार महेन्द्रनगर, १४ फागुन नेपाली काँग्रेसको आशन्न १३ औं महाधिवेशनमा महिला तथा यूवाहरुको सहभागिता सुनिश्चितताका लागि दवाव दिन दुई जना काँग्रेस नेतृले मेची–महाकाली मोटरसाईकल यात्रा पूरा गरेका छन् । सुनसरी १ का महासमिति सदस्य लक्ष्मी खतिवडा र झापा ४

कञ्चनपुरको नवौं जिल्ला परिषद सुरु

कञ्चनपुर समाचार महेन्द्रनगर, १४ फागुन जिल्ला विकास समिति कञ्चनपुरको संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा पश्चातको नवौं जिल्ला परिषद सुरु भएको छ । स्थानीय विकास अधिकारी मोहन पौडेलको सभापतित्वमा सुरु भएको परिषदको उद्घाटन उपप्रधान तथा रक्षा मन्त्री भीम रावलले

संविधानमा कुनै खोट छैन् : नेता नेपाल

कञ्चनपुर समाचार महेन्द्रनगर, १३ महेन्द्रनगर नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले लोकतान्त्रिक जनसहमतिमा जारी भएको संविधानमा कुनै खोट नभएको बताउनुभएको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बिहीबार नेपाल बुद्धिजीवी परिषदको नवौं

जवरजस्ती राजतन्त्र खोसिएकाले संकट : उपप्रधानमन्त्री थापा

कञ्चनपुर समाचार धनगढी, १३ धनगढी उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले देशमा जवरजस्ती राजतन्त्र खोसिएकाले संकटको स्थिति उत्पन्न भएको बताउनुभएको छ । अनेकौ बहानामा र सिमित व्यक्तिको स्वार्थसिद्धीका लागि असम्वैधानिक रुपमा राजतन्त्र फलिएकाले मुलुकलाई

सुदूरपश्चिममा चार सय बढी एड्स रोगीको मृत्यु

कञ्चनपुर समाचार महेन्द्रनगर, १२ फागुन सुदूरपश्चिममा अहिलेसम्म सम्ममा एचआईभी÷एड्सका कारण चार सय आठ जनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिमका नौ ओटै जिल्लामा एचआईभी÷एड्सका कारण चार सय आठ जनाले ज्यान गुमाएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ

महेन्द्रनगर बजार क्षेत्रमा सिसिटिभी जडान गरिने

कञ्चनपुर समाचार महेन्द्रनगर, १२ फागुन कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार क्षेत्रमा सिसिटिभी जडान गर्ने योजना बनेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले २२ लाख रुपैयाँको लागतमा महेन्द्रनगरमा २५ वटा सिसिटिभी क्यामेरा जडान गर्न सकिने प्रस्ताव गृह

टीकापुर घट्नामा लुटिएको हतियार बरामद

कञ्चनपुर समाचार महेन्द्रनगर, ११ फागुन कैलालीको टिकापुरमा भएको हिंसात्मक घट्नामा सुरक्षाकर्मीबाट लुटिएको एक थान हतियारसहित एक जना पक्राउ परेका छन्

news
पाटेबाघको शिकारमा बाबरिया सञ्जाल सकृय

केशव सावद/सुरेश पन्त महेन्द्रनगर, २८ माघ विगत एक वर्षमा नेपालका विभिन्न जिल्लामा बिश्वमै लोप भईरहेको पाटेबाघको १२ थान छाला र एक क्वीन्टल बढी हड्डी बरामद भयो । प्रहरीले छाला, हड्डी ओसारपसार गरिरहेका व्यक्ति समेत पक्राउ गर्यो । तर बाघ मार्ने व्यक्ति र योजनाकार