ताजा खाबर :

समाचार

सव–ओभरसियरद्वारा ब्लेडले घाँटी काटेर आत्महत्याको प्रयास

महेन्द्रनगर, २९ चैत कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको भाँसीस्थित कृषि सामाग्री संस्थानको निर्माणधिन भवन हेर्दै आएका सव–ओभरसियरले ब्लेडले घाँटी काटेर आत्महत्याको प्रयास गरेका छन्

news
प्रजातन्त्रवादी प्रध्यापक संघको अध्यक्षमा भट्ट चयन

कञ्चनपुर समाचार महेन्द्रनगर, २८चैत सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा नेपाली काँग्रेसनिकट मानिएको प्रजातन्त्रवादी प्रध्यापक संघको नयाँ कार्यसमिति चयन भएको छ

बनबसा क्षेत्रबाट दुई जना नेपाली मजदुर वेपत्ता

कञ्चनपुर समाचार महेन्द्रनगर, २८ चैत भारतको अल्मोडाबाट मजदुरी गरेर बर्दियाको बनियाभारस्थित घर फर्किदै गरेका दुई जना नेपाली सीमावर्ती भारतीय बजार बनबासा क्षेत्रबाट वेपत्ता भएका छन्

news
चितुवाको ओखेटोपहार ओसार पसारमा संलग्न सार्वजनिक

कञ्चनपुर समाचार महेन्द्रनगर, २२ चैत्र सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय डोटीबाट खटिएको क्षेत्रीय अनुसन्धान टिम (आरआईटी) ले कञ्चनपुरको झलारी क्षेत्रमा चितुवाका छाला र हड्डी बरामद गरेको छ

नहरमा डुवेर सिँचाईका कर्मचारीको मृत्यु

कञ्चनपुर समाचार महेन्द्रनगर, २२ चैत्र कञ्चनपुरको भीमदत्त नगरपालिका १ भाँसीस्थित महाकाली सिँचाईको नहरमा डुबेर एक जनाको ज्यान गएको छ । साविकको सुडा गाविस ९ घर भएका अन्दाजी ३२ वर्षिय विनय पाण्डेयको सोमबार दिउँसो नहरमा डुबेर ज्यान गएको हो

करेन्ट लागेर युवकको ज्यान गयो

कञ्चनपुर समाचार महेन्द्रनगर, २२ चैत कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा करेन्ट लागेर एक जना युवकको ज्यान गएको छ । सिँचाईका लागि जडान गरिएको मोटरबाट करेन्ट लागेर पुनर्वास नगरपालिका–७ ङ गाउँका ३६ वर्षिय बसन्त अर्यालको ज्यान गएको हो

news
सक्रियता बढाउँदै डिआईजीले निष्कृय पारेको आरआईटी

कञ्चनपुर समाचार महेन्द्रनगर, २२ चैत सुदूरपश्चिमका प्रहरी प्रमुख डिआईजी बिजयराज भट्टले निष्कृय बनाएको भनिएको क्षेत्रीय अनुसन्धान व्यूरो (आरआईटी) वन्यजन्तुका ओखेटोपहार र ओखेटोपहार ओसार पसारमा संलग्नलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिँदै गएको छ

चरेश सहित विद्यालयका अध्यक्ष पक्राउ

कञ्चनपुर समाचार महेन्द्रनगर, १८ फागुन कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ मा पर्ने बसन्तपुरको नगरपालिका प्राथमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष लागु औषध चरेशसहित पक्राउ परेका छन्

स्थायित्वको लागि आँटिलो सरकार आवश्यक

कञ्चनपुर समाचार धनगढी, १८ फागुन नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशमा स्थायित्वको लागि आँटिलो सरकारको विकल्प नभएको बताउनु भएको छ । प्रेस चौतारी कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले देशमा स्थायित्वको लागि आँटिलो

ज्येष्ठ नागरिकको कुकुरसँग बिवाह !

कञ्चनपुर समाचार धनगढी, १८ फागुन कैलालीको दुर्गौली गाविसमा एक जना ज्येष्ठ नागरिकको कुकुरसँग बिवाह गरिएको छ । दुर्गौली गाविस ४ धर्मपुरकी एक सय २० बर्षिया भिखनी देवी चौधरीको कुकुरसँग बिवाह गरिएको हो

news
३५ सय रुपैयाँका लागि हत्या !

कञ्चनपुर समाचार महेन्द्रनगर, १८ फागुन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले होटल व्यवसायी दामोदर अवस्थीको हत्यामा चार युवकलाई सार्वजनिक गरेको छ । प्रहरी कार्यालयमा मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर प्रहरीले चारै जना युवकलाई सार्वजनिक गरेको हो

होटल व्यवसायीको हत्या आरोपमा चार जना पक्राउ

केशव सावद महेन्द्रनगर, १७ फागुन कञ्चनपुरको कलुवापुरका होटल व्यवसायी दामोदर अवस्थीको हत्यामा संलग्न रहेको आरोपमा चार जना युवक पक्राउ परेका छन् । प्रहरीले हत्याको आशंकामा झलारी–पिपलाडी नगरपालिका ११ का चार युवकलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो

होटल व्यवसायीको घाँटी रेटी हत्या

कञ्चनपुर समाचार महेन्द्रनगर, १७ फागुन कञ्चनपुरको कलुवापुर बजारमा एक जना होटल व्यवसायीको घाँटी रेटेर हत्या गरिएको छ । कलुवापुर बजारमा रहेको न्यू बैतडी होटल एण्ड रेष्टुरेन्टका सञ्चालक ४० वर्षिय दामोदर अवस्थीको अज्ञात समुहले घाँटी रेटेर हत्या गरेको हो

news
जिल्ला लिगको उपाधी रोयल गोरखालाई

कञ्चनपुर समाचार महेन्द्रनगर, १४ फागुन कञ्चनपुर जिल्लास्तरीय लिग फुटबल प्रतियोगिताको उपाधी रोयल गोरखाले हात पारेको छ । शुक्रबार सम्पन्न फाईनल खेलमा हिमसागर युवा क्लव झिलमिलालाई १ का विरुद्ध २ गोलले पराजित गर्दै रोयल गोरखाले उपाधी हात पारेको हो

प्रधानमन्त्रीको भ्रमणबाट दुई देशको सम्बन्धमा सुधार : उपप्रधानमन्त्री थापा

कञ्चनपुर समाचार धनगढी, १४ फागुन उप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्रीको भारत भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुधार भईसकेको बताउनु भएको छ । मिडिया नेपालले आज धनगढीमा गरेको साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री थापाले दुई देशको

‘संविधान जलाउनु राष्ट्रियता जलाउनु सरह’

कञ्चनपुर समाचार महेन्द्रनगर, १४ फागुन उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावलले संविधान जलाउनु भनेको राष्ट्रियता जलाउनुसरह हुने बताउनुभएको छ । जिल्ला विकास समिति कञ्चनपुरको जिल्ला परिषद्को उद्घाटन गर्दै रक्षा मन्त्री रावलले आन्दोलनका नाममा संविधान

news
जिविस कञ्चनपुरको नवौं जिल्ला परिषद सम्पन्न

कञ्चनपुर समाचार महेन्द्रनगर, १४ फागुन जिल्ला विकास समिति कञ्चनपुरको संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा पश्चातको नवौं जिल्ला परिषद सम्पन्न भएको छ । परिषद्ले आगामी आर्थिक वर्ष २०७३÷०७४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ

news
गुटबन्दी अन्त्य गर्न काँग्रेस नेतृ मेची–महाकाली यात्रामा

कञ्चनपुर समाचार महेन्द्रनगर, १४ फागुन नेपाली काँग्रेसको आशन्न १३ औं महाधिवेशनमा महिला तथा यूवाहरुको सहभागिता सुनिश्चितताका लागि दवाव दिन दुई जना काँग्रेस नेतृले मेची–महाकाली मोटरसाईकल यात्रा पूरा गरेका छन् । सुनसरी १ का महासमिति सदस्य लक्ष्मी खतिवडा र झापा ४

कञ्चनपुरको नवौं जिल्ला परिषद सुरु

कञ्चनपुर समाचार महेन्द्रनगर, १४ फागुन जिल्ला विकास समिति कञ्चनपुरको संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा पश्चातको नवौं जिल्ला परिषद सुरु भएको छ । स्थानीय विकास अधिकारी मोहन पौडेलको सभापतित्वमा सुरु भएको परिषदको उद्घाटन उपप्रधान तथा रक्षा मन्त्री भीम रावलले

संविधानमा कुनै खोट छैन् : नेता नेपाल

कञ्चनपुर समाचार महेन्द्रनगर, १३ महेन्द्रनगर नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले लोकतान्त्रिक जनसहमतिमा जारी भएको संविधानमा कुनै खोट नभएको बताउनुभएको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बिहीबार नेपाल बुद्धिजीवी परिषदको नवौं

जवरजस्ती राजतन्त्र खोसिएकाले संकट : उपप्रधानमन्त्री थापा

कञ्चनपुर समाचार धनगढी, १३ धनगढी उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले देशमा जवरजस्ती राजतन्त्र खोसिएकाले संकटको स्थिति उत्पन्न भएको बताउनुभएको छ । अनेकौ बहानामा र सिमित व्यक्तिको स्वार्थसिद्धीका लागि असम्वैधानिक रुपमा राजतन्त्र फलिएकाले मुलुकलाई

सुदूरपश्चिममा चार सय बढी एड्स रोगीको मृत्यु

कञ्चनपुर समाचार महेन्द्रनगर, १२ फागुन सुदूरपश्चिममा अहिलेसम्म सम्ममा एचआईभी÷एड्सका कारण चार सय आठ जनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिमका नौ ओटै जिल्लामा एचआईभी÷एड्सका कारण चार सय आठ जनाले ज्यान गुमाएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ

महेन्द्रनगर बजार क्षेत्रमा सिसिटिभी जडान गरिने

कञ्चनपुर समाचार महेन्द्रनगर, १२ फागुन कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार क्षेत्रमा सिसिटिभी जडान गर्ने योजना बनेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले २२ लाख रुपैयाँको लागतमा महेन्द्रनगरमा २५ वटा सिसिटिभी क्यामेरा जडान गर्न सकिने प्रस्ताव गृह

टीकापुर घट्नामा लुटिएको हतियार बरामद

कञ्चनपुर समाचार महेन्द्रनगर, ११ फागुन कैलालीको टिकापुरमा भएको हिंसात्मक घट्नामा सुरक्षाकर्मीबाट लुटिएको एक थान हतियारसहित एक जना पक्राउ परेका छन्

news
पाटेबाघको शिकारमा बाबरिया सञ्जाल सकृय

केशव सावद/सुरेश पन्त महेन्द्रनगर, २८ माघ विगत एक वर्षमा नेपालका विभिन्न जिल्लामा बिश्वमै लोप भईरहेको पाटेबाघको १२ थान छाला र एक क्वीन्टल बढी हड्डी बरामद भयो । प्रहरीले छाला, हड्डी ओसारपसार गरिरहेका व्यक्ति समेत पक्राउ गर्यो । तर बाघ मार्ने व्यक्ति र योजनाकार

news
संस्थापनलाई देउवा पक्षको कडा चुनौती

कञ्चनपुर समाचार महेन्द्रनगर, २४ महेन्द्रनगर नेपाली काँग्रेसको क्षेत्रीय निर्वाचनमा संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबिच कडा प्रतिस्पर्धा देखिएको छ । विगतमा ६०–४० को राजनीतिक भागबण्डामा रुमलिएको काँग्रेसको परम्परा तोड्दै यस पटकको क्षेत्रीय

news
काँग्रेस डडेल्धुरामा फेरीपनि मल्ल

कञ्चनपुर समाचार महेन्द्रनगर, २४ माघ नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको सभापतिमा फेरी कर्णबहादुर मल्ल दोहोरिनु भएको छ । आइतबार बिहान सम्पन्न छैटौँ जिल्ला अधिवेशनको मतगणनाबाट काँग्रेस डडेल्धुराको सभापतिमा पुनः कर्णबहादुर

news
महाधिवेशन प्रतिनिधीमा पनि देउवा पक्ष नै हावी

कञ्चनपुर समाचार महेन्द्रनगर, २३ माघ नेपाली काँग्रेसको १३ औं महाधिवेशन अन्तरगत कञ्चनपुरका चार वटै निर्वाचन क्षेत्रहरुमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापति, सचिव र कोषाध्यक्ष चयन भएका छन्

news
'देउवालाई सभापतिमा सघाउनेलाई मात्रै महाधिवेशन प्रतिनिधी छान्नुस्'

केशव सावद महेन्द्रनगर, २२ माघ नेपाली काँग्रेस कञ्चनपुरका सभापति तथा सांसद बहादुरसिँह थापाले वरिष्ठ नेता शेरबहादुर देउवालाई केन्द्रमा बलियो बनाउने उम्मेदवारहरुलाई महाधिवेशन प्रतिनिधीमा निर्वाचिन गर्न क्षेत्रीय प्रतिनिधीहरुलाई आग्रह गर्नुभएको छ

news
को–को हुन क्षेत्रीय सभापतिका आकांक्षी

कञ्चनपुर समाचार महेन्द्रनगर, २१ माघ नेपाली काँग्रेसको १३ औं महाधिवेशन अन्तरगत शुक्रबार देशै भरीका निर्वाचन क्षेत्रहरुमा क्षेत्रीय अधिवेशन हुने भएको छ । गाउँ, नगर वडा र नगर अधिवेशनबाट चुनिएका सभापति तथा क्षेत्रीय प्रतिनिधीहरुलाई मताधिकार भएको क्षेत्रीय

गहना सफाई गर्ने भारतीय नागरिक पक्राउ

कञ्चनपुर समाचार महेन्द्रनगर, २० माघ गरगहना सरसफाईको नाममा ठगी गदै हिँडेका एक भारतीय नागरिकलाई कञ्चनपुर प्रहरीले हिरासतमा लिएको छ । भीमदत्त नगरपालिका–६ ऐठपुरको एक घरमा गरगहना सफा गर्दा परिवारका सदस्यलाई शंका लागेपछि भारतको बिहार राज्यको सारसाका सुरेन्द्र

सरकारले सन्तोषजनक काम गर्न सकेको छैन् : उपप्रधानमन्त्री थापा

कञ्चनपुर समाचार महेन्द्रनगर, २० माघ उपप्रधान एवम् संघिय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले जनताको अपेक्षाको अनुपातमा सरकारले सन्तोषजनक काम गर्न नसकेको स्वीकार गर्नुभएको छ । राप्रपा नेपाल कञ्चनपुरले मंगलबार दिउँसो भीमदत्त नगरपालिकाको

news
महाधिवेशन प्रतिनिधीका लागि चारै क्षेत्रमा कडा प्रतिष्पर्धा

केशव सावद महेन्द्रनगर, १९ माघ नेपाली काँग्रेसको १३ औं महाधिवेशन अन्तरगत हुन गइरहेको क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधीका लागि कञ्चनपुरका चार वटै निर्वाचन क्षेत्रहरुमा नेताहरुबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । चार वटै निर्वाचन क्षेत्रमा

news
नेविसंघका अध्यक्ष कलौनी नगर सभापतिमा पराजित

कञ्चनपुर समाचार महेन्द्रनगर, १९ माघ नेपाली काँग्रेसको १३ औं महाधिवेशन अन्तरगत माघ १७ गते सम्पन्न कञ्चनपुरको भीमदत्त नगरपालिकाको नगर अधिवेशनबाट पदमराज अवस्थी सभापतिमा विजयी हुनुभएको छ

news
कञ्चनपुरमा देउवा पक्ष हावी

सुरेश पन्त महेन्द्रनगर, १८ माघ नेपाली कांग्रेसको नगर अघिवेशनमा कञ्चनपुरमा देउवा पक्ष अगाडि देखिएको छ । मतगणना सम्पन्न भएका कञ्चनपुरका सात नगरपालिका मध्ये छ नगरपालिकामा देउवा पक्षीय उम्मेदवार विजयी भएका छन् । एउटा गाविसमा संस्थापन पक्षका सभापति पदका

news
दोधारा–चाँदनीमा चन्द विजयी

सुरेश पन्त महेन्द्रनगर, १८ माघ कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा सम्पन्न नेपाली काँग्रेसको नगर अधिवेशनबाट डम्बर चन्द सभापतिमा विजयी हुनुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी नाफुसिँह साउदलाई ५२ मतले पराजित गर्दै नगर सभापतिमा विजयी हुनुभएको हो । चन्दले कुल

‘गुटबन्दी’का कारण वडामै पराजित बोहरा अत्याधिक मतले नगर सभापतिमा विजयी

सुरेश पन्त महेन्द्रनगर, १७ माघ नगर वडा अधिवेशनमा षडयन्त्र गरेर हराईएका भनिएका काँग्रेस नेता हरिप्रसाद बोहराको नगर अधिवेशन हुँदै क्षेत्रीय अधिवेशनमा जाने तयारीले पूर्णता पाएको छ । आइतबार सम्पन्न बेदकोट नगरपालिकाको नगर अधिवेशनमा नगर सभापतिमा विजयी भएर नेता

news
वडामा पराजित बोहरा नगर सभापति हुँदै क्षेत्रीय अधिवेशनमा पुग्ने तयारीमा

कञ्चनपुर समाचार महेन्द्रनगर, १७ माघ कञ्चनपुरमा केही दिनअघि सम्पन्न नेपाली काँग्रेसको नगर वडा अधिवेशनमा पराजित नेता हरिप्रसाद बोहराले नगर अधिवेशन हुँदै क्षेत्रीय अधिवेशनको तयारी गर्नुभएको छ । उहाँले आइतबार हुन लागेको बेदकोट नगरपालिकाको नगर अधिवेशनमा नगर

news
रेड पाण्डाको छालासहित दुई जना पक्राउ

कञ्चनपुर समाचार महेन्द्रनगर, १५ माघ नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान समुह (आरआईटी) सुदूरपश्चिमले दुर्लभ वन्यजन्तु हाब्रे (रेड पाण्डा)को छालासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी नायव निरीक्षक बिरेन्द्र जोहारी नेतृत्वमा खटिएको आरआईटीले बाँकेको कोहलपुरबाट

news
कञ्चनपुरमा दादुरा–रुवेला खोप अभियान सञ्चालन हुँदै

सुरेश पन्त महेन्द्रनगर, १५ माघ कञ्चनपुरमा माघ अन्तिम साताबाट दादुरा–रुवेला खोप अभियान सञ्चालन हुने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले शुक्रबार पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गरेर माघ २४ गतेबाट दाखुरा–रुवेला खोप अभियान सञ्चालन गर्ने जनाएको छ

news
कञ्चनपुर काँग्रेसको सभापतिकालागि पाँच जना आकांक्षी

केशव सावद महेन्द्रनगर, १५ माघ नेपाली काँग्रेस कञ्चनपुरको माघ २५ गते हुन गइरहेको जिल्ला अधिवेशनमा सभापति पदका लागि पाँच जना आकांक्षी देखिएका छन् । काँग्रेस कञ्चनपुरको भावी नेतृत्व सम्हाल्न देउवा पक्षीय दुई जना र संस्थापन पक्षीय तीन जना नेताले आकांक्षा राखेका

news
कञ्चनपुर काँग्रेसमा चुनावी सरगर्मी बढ्दै

कञ्चनपुर समाचार महेन्द्रनगर, १४ माघ नेपाली काँग्रेसको आसन्न महाअधिवेशनलाई लिएर कञ्चनपुर काँग्रेसमा चुनावी सरगर्मी बढ्दै गएको छ । चुनावी सरगर्मीसँगै नेता कार्यकर्ता आ–आफ्नो क्षेत्रमा गोप्य बैठक, भेला गर्दै चुनावी रणनीति बुन्नमा व्यस्त छन् । काँग्रेसमा

news
महेन्द्रनगर-नयाँ दिल्ली बस सेवा सुरु

सुरेश पन्त महेन्द्रनगर, १३ माघ कञ्चनपुरको महेन्द्रनगरदेखि भारतको नयाँ दिल्लीसम्मका लागि नेपाल–भारत मैत्री बस सेवा सुरु भएको छ । नेपाल र भारतका यातायात व्यावसायीले बुधबारबाट संयुक्त रुपमा नेपालको महेन्द्रनगरदेखि भारतको नयाँदिल्लीसम्म बस सेवा शुरु गरेका हुन्

news
डडेल्धुरामा मासु अभाव

कञ्चनपुर समाचार डडेल्धुरा, १२ माघ डडेल्धुरामा कुखुराको मासु अभाव भएको छ । चिसोमा कुखुराहरु मर्ने डरले कसैले पनि नपालेपछि डेढ हप्तादेखि डडेल्धुरामा मासुको अभाव भएको हो । जिल्ला सदरमुकामा दुई दर्जनजति पोल्ट्रिफर्महरु भएपनि अत्याधिक चिसोले चल्ला