ताजा खाबर :

समाचार

अध्ययन केन्द्र महिला हिंसाका घटना न्यूनिकरणमा टेवा पुर्याउँदै

कञ्चनपुर समाचार महेन्द्रनगर/ मंसिर २० कञ्चनपुरको बेदकोट नगरपालीका ९ सुडामा रहेको मुक्त हलिया सामुदायिक अध्ययन केन्द्रले महिला हिंसाका घटना न्यूनिकरणमा टेवा पुरयाएको छ । अध्ययन केन्द्रले नगरपालीकाका ठाउँठाउँमा समुह गठन गरी महिला हिंसाका घटना न्यूनिकरणका

news
राना थारु होम स्टे सञ्चालन

कञ्चनपुर समाचार महेन्द्रनगर / १७ मंसिर कञ्चनपुरको भीमदत्त नगरपालिका १४ र १६ मा पर्ने नयाँ कटान गाउँमा रानाथारु होम स्टे सञ्चालन हुने भएको छ । शुक्लाफाँटा बन्यजन्तु आरक्षसँगै जोडिएको राना थारु समुदायको बसोबास रहेको गाउँमा होम स्टे सञ्चालनका लागि शुक्लाफाँटा

news
नाकाबन्दीको बिरोधमा विप्लब माओवादीद्वारा महेन्द्रनगरमा प्रदर्शन

कञ्चनपुर समाचार महेन्द्रनगर ÷ १६ मंसिर भारतको अघोषित नाकाबन्दीको बिरोधमा विप्लब पक्षीय माओवादीले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको छ । भारतीय नाकाबन्दी खुलाएर दैनिक उपभोग्य बस्तुको सहज आपूर्तिको ब्यवस्थ ागर्न माग

news
आगलागीमा तीन बालबाललिकाको मृत्यू

कञ्चनपुर समाचार महेन्द्रनगर/१६ मंसिर कंचनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा आगोले जलेर तीन बालबालिकाको ज्यान गएको छ । गएराती घरभित्र आगलागी हुंद पुनर्वास नगरपालिका ३ सीता बस्तीका बिष्णु खड्काको घरमा आगलागी हुद उहांक एक छोरा र दुई छोरीको ज्यान गएको हो । राती

news
अञ्चल अस्पतालका चिकित्सक आन्दोलित

कञ्चनपुर समाचार महेन्द्रनगर/१४ मंसिर कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालका आन्दोलनरत चार जना चिकित्सकले सोमबारदेखि चौरमा ओपिडी सेवा सञ्चालन गरेका छन् । अञ्चल अस्पतालमा ड्यूटी गरेवाफतको हुन आउने अतिरिक्त भत्ता तथा तालिमहरुमा सहभागी

news
बस्नेत र गिरीद्वारा एमाओवादी परित्याग

कञ्चनपुर समाचार महेन्द्रनगर/१४ मंसिर एकीकृत नेकपा माओवादी कञ्चनपुरका पूर्व इन्चार्ज तथा निर्वतमान केन्द्रीय सदस्य खड्गवहादुर वस्नेत र जिल्ला उपाध्यक्ष मोहन गिरीले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । एकीकृत माओवादीको कार्यशैलीले मुलुकलाई विकास र

news
थरुहट आन्दोलनले झन सकस

कञ्चनपुर समाचार मंसिर ९ / धनगढी भारतको अघोषित नाकाबन्दीका कारण ईन्धन अभावले प्रभावित सुदूरपश्चिमको यातायत सेवा थरुहट–थारुवान पक्षधरको आमहड्तालले झन प्रभावित बनेको छ । थरुहटका कार्यकर्ताले कञ्चनपुर र कैलालीका बिभिन्न ठाउँमा सवारी साधन माथि तोडफोड र आगजनी

news
कैलालीमा पेट्रोल पम्पको अनुगमन

कञ्चनपुर समाचार मंसिर ९ / धनगढी भारतबाट आयातित इन्धनको आपूर्ति र व्यवस्थापनलाई सहज बनाउन कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाँईले १० वटा पेट्रोल पम्महरुको निरीक्षण गर्नु भएको छ । पेट्रोल पम्पहरुले नै कालोबजारी गरेको जनगुनासो बाहिर आएपछि, प्रमुख जिल्ला

news
आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

मंसिर ९ महेन्द्रनगर ‘घर शान्ति नै विश्व शान्तिको आधार ः पुनर्निमाण, शिक्षा र समान व्यवहार’ भन्ने मुल नाराका साथ आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियान अन्तर्गत आज बिहान कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विभिन्न अधिकारकर्मी

भदौबाट भीमदत्त नगरपालिका कार्यकारी विहीन

कञ्चनपुर समाचार मंसिर ९ / महेन्द्रनगर कञ्चनपुरको पहिलो नगरपालिका भीमदत्त विगत चार महिनादेखि कार्यकारी अधिकृतविहीन भएको छ । नेपाल सरकारको सचिवस्तरीय बैठकले जिल्ला विकास समिति पर्वतका स्थानीय विकास अधिकारी भीमबहादुर कुँवरलाई कञ्चनपुर पठाएपनि उहाँ हालसम्म पनि