ताजा खाबर :

समाचार

news
जय देश, जय नेपाल !

मनोज भट्ट/ विचार हामि भनिरहेका छौ देशमा बिकास हुदै छ देशको गति फेरिदैछ मुहार फेरिदै छ । नेपालीहरुको गुणस्तर बृद्धि हुदै छ १ होइन तर यहा केबल विकासका नाममा अपवाह फैलाइदै छ । समाज झन धरापमा पर्दै गइरहेको छ दिन प्रति दिन । आज भोली होइन सदियौ सदियौ देखि चल्दै चलाउदै आएको

news
सञ्चारकर्मीसंग सरसफाई अभिमुखिकरण कार्यक्रम सम्पन्न

रेडियो कञ्चनपुर महेन्द्रनगर,चैत्र १५ गते । कञ्चनपुर जिल्लालाई पुर्णसरसफाई युक्त जिल्ला बनाउन सबैको सहयोगको आबश्यक रहेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन

news
नेकपा विप्लव समुहद्धारा कञ्चनपुरका जनप्रतिनिधीको राजिनामा माग

रेडियो कञ्चनपुर महेन्द्रनगर , चैत्र १५ गते । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले कञ्चनपुरका जनप्रतिनिधीको राजिनामा माग गरेको छ

news
मदिराको कारोबारसम्बन्धी कार्यविधि निर्माण

रेडियो कञ्चनपुर महेन्द्रनगर / चैत्र १५ गते । भीमदत्त नगरपालिकाले कानून मिचेर मदिरा कारोबार गर्ने व्यवसायीको इजाजत पत्र खारेजीका लागि सिफारिस गर्ने भएको छ

news
महाकालीमा छाउपडी प्रथा अझै कायमै

पप्पु गुरुङ्ग/रेडियो कञ्चनपुर दोधारा , चैत्र १४ गते । कञ्चनपुरको महाकाली नगरपालिकाको ग्रामीण भेगमा अझै छाउपडी प्रथा कायमै रहेको पाइएको छ्

news
आफ्नै मुखमा आगो लगाउदा जलेर घाईते

पप्पु गुरुङ्ग / रेडियो कञ्चनपुर दोधारा चाँदनी , चैत्र १४ गते । कञ्चनपुरको महाकाली नगरपालिकामा एक युवकले मुखमा पेट्रोल हाली चटक देखाउदा जलेर घाईते भएका छन्

news
नेपाल ट्रेड युनियन कांग्रेस कञ्चनपुरको छैटौ जिल्ला अधिवेशन सुरु

रेडियो कञ्चनपुर महेन्द्रनगर / चैत्र १४ गते । नेपाल ट्रेड युनियन कांग्रेस कञ्चनपुरको छैटौ जिल्ला अधिवेशन आजबाट सुरु भएको छ

news
महाकाली नगरपालिकामा चितुवाको आक्रमंण : २ जना घाईते

गोकुल जोशी / रेडियो कञ्चनपुर महेन्द्रनगर , चैत्र १२ गते कञ्चनपुरको महाकाली नगरपालिकामा चितुवाको आक्रमंणबाट दुई जना घाईते भएका छन

news
आइतबार देखि बेदकोट ४ बैतडामा श्रीमद्भागवत सप्ताह ज्ञान तथा धार्मिक महोत्सव २०७४ हुने

गोकुल जोशी / रेडियो कञ्चनपुर महेन्द्रनगर , चैत्र १० । कञ्चनपुरको बेदकोट नगरपालिका ४ बैतडामा आइतबार देखि श्रीमद्भागवत सप्ताह ज्ञान तथा धार्मिक महोत्सव २०७४ हुने भएको छ

news
आगलागी : २ गोठ जली नष्ट

गोकुल जोशी / रेडियो कञ्चनपुर महेन्द्रनगर , चैत्र ०९ गते । कञ्चनपुरको लालझाडी गाँउपालिकामा आगलागी हुँदा २ वटा गोठ जली नष्ट भएका छन

news
भिटौलो पर्व : दीदीबहिनीहरुलाई भेट्न दाजुभाईहरु ब्यस्त

गोकुल जोशी / रेडियो कञ्चनपुर महेन्द्रनगर , चैत्र ०९ गते । चैत महिना शुरुभएसंगै कञ्चनपुर सहित प्रदेश नम्बर ७ मा भिटौलो पर्वमा दाजुभाईहरु व्यस्त भएका छन

news
लालझाडी गाँउपालिकमा आगलागी हुँदा १ लाख ९० हजार मुल्य बराबरको क्षती

गोकुल जोशी / रेडियो कञ्चनपुर महेन्द्रनगर, चैत्र ०६ गते । कञ्चनपुरको लालझाडी गाउपालिका वडा नं. ५ देखतभुलीको एउटा घरमा आगलागी भएको छ

news
महाकाली नगरपालिकामा नेपाली काग्रेंसले कार्यकर्ताहरुलाई प्रशिक्षण गर्ने

पप्पु गुरुङ्ग / रेडियो कञ्चनपुर दोधारा चाँदनी,चैत्र ६ महाकाली नगरपालिकामा नेपाली काग्रेंसले कार्यकर्ताहरुलाई प्रशिक्षण दिने भएको छ । कांग्रेस पराजय हुनु आन्तरिक व्यवस्थापनको कमी र नेतृत्वले पार्टीलाई चलायमान बनाउन नसकेको कारण पराजय हुनु परेको निष्कर्ष

news
घरेलु तथा साना उधोगको कार्यालयका मुख्य प्रशिक्षक कृष्ण देब भट्टको मनपरितन्त्र : कार्यालय समयमा नआउने र कार्यालय

रेडियो कञ्चनपुर महेन्द्रनगर / चैत्र ५ गते । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेको घरेलु तथा साना उधोगको कार्यालय कञ्चनपुरमा मुख्य प्रशिक्षक कृष्ण देब भट्टको मनपरितन्त्र फस्टाएको छ । कार्यालय समय भन्दा पनि ढिलो गरी कार्यालय आउने र कार्यालय समयमा पनि काम

news
कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनको बिषय पछिल्लो समयमा सेलाएको भन्दै सर्बसाधारणद्धारा चिन्ता ब्यक्त

विमानस्थल सुचारु हुन नसक्दा यस क्षेत्रको पर्यटन व्यवसाय समेत खस्किँदो

news
कञ्चनपुरमा एसइई परिक्षाको सम्पुर्ण तयारी पुरा

कञ्चनपुरमा यस वर्षको एसइई परिक्षाको सम्पुर्ण तयारी पुरा भएको छ । यहि चैत्र ८ गतेबाट सुरु हुने एसइई परिक्षाको सम्पुर्ण तयारी पुरा भएको कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी अमर प्रसाद भट्टले बताउनु भएको हो

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका एमालेको कब्जामा

कञ्चनपुरको बेल्डाँडी गाउँ पालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । आइतबार राति सम्पन्न मत गणनामा एमालेका धनबहादुर थापा क्षेत्री गाउँपालिका प्रमुख र कमलादेवी कार्की उपप्रमुख पदमा विजयी हुनुभएको हो

कञ्चनपुरको महाकालीमा काँग्रेसका सुनार निर्वाचित

कञ्चनपुरको महाकाली नगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार विजयी भएका छन्

news
बेलौरीमा माओवादीलाई पछि पार्दै एमाले अग्रस्थानमा

कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । शनिबार बिहानसम्म अग्रस्थानमा रहेको नेकपा माओवादीलाई तेस्रो स्थानमा झार्दे एमालेले बेलौरी नगरपालिकामा अग्रता लिएको हो

news
भीमदत्तमा काँग्रेस उम्मेदवार बोगटीको अग्रता बढ्दै

कञ्चनपुरका विभिन्न स्थानीय तहमा उच्च सुरक्षा व्यवस्थाका साथ मतगणना आजपनि जारी छ । निर्वाचन अधिकृतको कार्यालयले शनिबार बेलुकी ५ वजे सार्वजनिक गरेको मत परिणाम अनुसार भीमदत्त नगरपालिकामा नेपाली काँग्रेसले मेयर र उपमेयर पदमा अग्रता कायमै राखेको छ

फर्जी मत भेटिएपछि पुनर्वासमा मतगणना स्थगित

कञ्चनपुरको पुनर्वास नगरपालिकामा मतगणना स्थगित भएको छ । वडा नम्बर १ मा कुल खसेको मतभन्दा एक सय मत बढी फेला परेको दावी गर्दै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले अवरोध गरेपछि मतगणना स्थगित भएको हो

कञ्चनपुरको लालझाडी माओवादीको कब्जामा

कञ्चनपुरको लालाझाडी गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रले जितेको छ । शुक्रबार मध्यराति सम्पन्न मत गणनामा माओवादी केन्द्रका मदनसेन बडायक गाउँपालिका प्रमुख र सत्यदेवी महरा गाउँपालिका उपप्रमुखमा विजयी हुनुभएको हो

news
भीमदत्तमा काँग्रेसको अग्रता कायमै

कञ्चनपुर समाचार महेन्द्रनगर, १६ असार कञ्चनपुरको जेठो नगरपालिका भीमदत्तमा नेपाली काँग्रेसको अग्रता बढ्दै गएको छ । निर्वाचन अधिकृतको कार्यालयले बिहान पौने १० वजे सार्वजनिक गरेको मत परिणाममा काँग्रेसले विपक्षी उम्मेदवारसँग अन्तर फराकिलो बनाउँदै लगेका छन् ।

news
कञ्चनपुरका छ स्थानीय तहमा एमालेको दवदवा

ञ्चनपुरका नौ वटै स्थानीय तहमा उच्च सुरक्षा व्यवस्थाका साथ मतगणना चलिरहेको छ । मतगणना भइरहेका स्थानमा नतिजा सुन्न विभिन्न दल आवद्ध नेता कार्यकर्ता र मतदाताहरुको बाक्लो घुईचो लागेको छ । यो समाचार तयार पर्दासम्म महाकाली नगरपालिका र भीमदत्त नगरपालिकामा नेपाली

news
कञ्चनपुरको महाकालीमा काँग्रेसको अग्रता

कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर १ मा जारी मतगणनाको पहिलो चरणको मतपरिणाम सार्वजनिक भएको छ । पहिलो चरणको मत परिणाम सार्वजनिक हुँदा सत्तारुढ नेपाली काँग्रेसले अग्रता लिएको छ

कञ्चनपुरमा ६० प्रतिशतभन्दा बढी मत खसेको अनुमान

दुई दशकपछि भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन कञ्चनपुरमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । बिहान भएको वर्षाका कारण केहीबेर कैलाली र कञ्चनपुरमा सामान्य प्रभावित भएपनि मतदान गर्न हौसिएका मतदाता पानीको वास्ता नगरी मतदानस्थल पुगेका थिए

news
चुनाव बिथोल्न कञ्चनपुरका विभिन्न स्थानमा 'बम' !

दोस्रो चरणको स्थानीय तह निर्वाचन बिथोल्न निर्वाचन विरोधी गतिविधीमा लागेको समुहले कञ्चनपुरका विभिन्न स्थानमा बम राखेर मतदाता तर्साउने प्रयास गरेको छ । उक्त समुहले महाकाली नगरपालिका ४, कृष्णपुर नगरपालिका १ दोमिल्ला, पुनर्वास नगरपालिका वडानम्बर १ र ३, तथा भीमदत्त

news
राष्ट्रिय राजनीतिमा सक्रिय सुदूरपश्चिमेली नेताद्वारा आ–आप्mनो गृहजिल्लामा मतदान

सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा सक्रिय विभिन्न राजनीतिक दलका नेताले आ–आफ्नो गृहजिल्ला पुगेर मतदान गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुराबाट मतदान गरेका छन्

राणा, पञ्चायत पाखा लगाएको काँग्रेससँग राप्रपाका गुण्डा टाउको ठोक्काउँदै छन् : नेता लेखक

नेपाली काँग्रेसका नेता रमेश लेखकले ईतिहास नै नभएका दलहरु काँग्रेसको ईतिहास देखेर जल्दै हिँडेका बताएका छन् । कञ्चनपुरको महाकाली नगरपालिका वडा नम्बर १ को सम्पर्क कार्यालयमा आइतबार कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता लेखकले आप्mनो ईतिहास नभएका एमाले, माओवादी,

दोधारा–चाँदनीमा काँग्रेसका नेतामाथि कुटपिट

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताहरुले कञ्चनपुरमा नेपाली काँग्रेसका नेतालाई नियन्त्रणमा लिएर कुटपिट गरेका छन् । महाकाली नगरपालिका वडा नम्बर १ बाट उम्मेदवार रहेका राप्रपा नेता बिक्रम चन्द नेतृत्वको समुहले शनिबार राति काँग्रेसका क्षेत्रीय

news
काँग्रेस नेतृत्वमा बनेको संविधान कार्यान्वयनको जिम्मेवारीपनि काँग्रेसकै काँध : प्रधानमन्त्री देउवा

धानमन्त्री शेरबहादुर देउवाले मुलुक अहिले महत्वपूर्ण मोडमा उभिएको बताएका छन् । नेपाली काँग्रेस कञ्चनपुरले शुक्रबार बेलुकी महेन्द्रनगरमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्र सामु संविधान कार्यान्वयन राष्ट्रिय एजेण्डाका

news
सफेद झुठ बोल्नु बाहेक एमालेसँग अरु कुनै काम छैन् : काँग्रेस नेता लेखक

नेपाली काँग्रेसका नेता रमेश लेखकले नेकपा एमालेको सफेद झुठ बोल्नु बाहेक अरु कुनै काम नभएको टिप्पणी गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ ऐरी चौराहमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता लेखकले सफेद झुठ बोलेर एमालेले जनतालाई झुक्याई रहेको

news
निर्वाचनमा उम्मेदवारको मुख हेरेर नभई रुख हेरेर भोट हाल्नुस् : काँग्रेस नेता लेखक

नेपाली काँग्रेसका नेता रमेश लेखकले आम मतदातालाई असार १४ गते हुन गइरहेको निर्वाचनमा उम्मेदवारको मुख हेरेर नभई रुख हेरेर मतदान गर्न आग्रह गर्नुभएको छ । कञ्चनपुरको महाकाली नगरपालिका १० फकिरे चौराहमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता लेखकले

news
कांग्रेसका आधिकारिक उम्मेदवारलाई जिताउन उम्मेदवारी फिर्ता

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली काँग्रेसका बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । कृष्णपुरको वडा नम्बर २ बाट वडा अध्यक्षका बागी उम्मेदवार सिद्धराज जोशी र दिपक मल्लले उम्मेदवारी फिर्ता लिएका हुन्

कञ्चनपुरको शुक्लाफाँटामा काँग्रेसका 'बागी' उम्मेदवार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेपाली काँग्रेसका एक कार्यकर्ताले मेयर पदमा बागी उम्मेदवारी दर्ता गरेका छन् । झलारी क्षेत्रमा चर्चित काँग्रेसका क्रियाशिल सदस्य लालबहादुर सिँहले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । पार्टीले गरेको अन्यायका

news
उम्मेद्वारी मनोनयन शान्तिपूर्ण

स्थानीय तह दोश्रो चरणको निर्वाचन अन्र्तगत कञ्चनपुरका ९ वटै स्थानीय तहमा उम्मेद्वारको मनोनयन पत्र दर्ता सम्पन्न भएको छ

news
पत्रकार भण्डारी र भट्ट हिरासत मुक्त

समाचार लेखेको भरमा पक्राउ परेका पत्रकार खेम भण्डारी र गणेश भट्ट २८ घण्टा पछि रिहा भएका छन् । केही सार्वजनीक अपराधमा मुद्दा चलाउन भन्दै शनिबार गिरफ्तार गरिएका पत्रकार द्वयलाई आइतबार ५ः०० बजे जिल्ला प्रहरी कार्यालयबाटै हिरासत मुक्त गरिएको छ

news
काँग्रेसले गरेका विकासे काम बारे जनतालाई बुझाउनुस् : नेता लेखक

नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन उपसमितिका संयोजक रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाका १९ वटै वडाका उम्मेदवारहरुसँग छलफल गरेका छन् । भीमदत्त नगरपालिकामा मेयर र उपमेयर पदका लागि काँग्रेसका तर्फबाट चुनाव लड्न गइरहेका उम्मेदवारसँगै नेता

news
काँग्रेसबाट टिकट नपाएका आकांक्षीहरुको राजीनतिक चरित्र !

कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने पुनर्वास नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपमेयरको दाबी गरेकी गीता बस्नेतले आफुले टिकट नपाए पनि सबै टिकट नपाएका उम्मेद्वारहरुलाई सान्त्वना दिएकी छन् । आफ्नो फेसबुक अकाउन्टमा स्टाटस् लेख्दै उनले टिकट नपाएका

news
एमआरआरको रक्तदान कार्यक्रम सम्पन्न

सामाजिक सञ्जाल फेशबुक प्रयोगकर्ता युवाहरुको समुह मेन्स रुम रिलोडेड एमआरआरले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रक्तदान गरेको छ । विश्व रक्तदाता दिवसको अवसर पारेर एमआरआरले बुधबार महेन्द्रनगरमा रक्तदान गरेको हो

news
दोस्रो चरणको निर्वाचन निर्धारित समयमै हुनु पर्छ : नेता रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दोस्रो चरणको निर्वाचन निर्धारित समयमै हुनु पर्ने बताउनुभएको छ । कैलालीको धनगढी उपमहानगरपालिका एमाले नेता कार्यकर्तालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले सबिधान कार्यान्वयनका लागि निर्वाचन आबश्यक रहेकाले निर्धारीत समयमै

news
रोजगारका लागि विदेशिनु पर्ने बाध्यतालाई हदैसम्म न्यून गर्छु : काँग्रेस उम्मेदवार बोगटी

कञ्चनपुरको पूरानो नगरपालिका भीमदत्तका लागि नेपाली काँग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार पदम बोगटीले चुनाव जिते नगरपालिकाका सम्पूर्ण सडकहरु कालोपत्रे गर्ने प्रतिवद्धता जनाउनुभएको छ । भीमदत्त नगरपालिका ८ तिलाचौरमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै

news
सिद्धनाथ ढोगेर चुनावी प्रचार !

सबैभन्दा ठूलो नगरपालिका भिमदत्त नगरपालिकामा नेपाली कांग्रेसले मन्दिरमा पूजा गरेर औपचारिक रुपले चुनावी प्रचार अभियान सुरु गरेको छ । भीमदत्त नगरपालिकाका मेयर पदका उम्मेदवार पदम बोगटीले भीमदत्त नगरपालिका-९ ब्रह्मदेवस्थित ऐतिहासिक सिद्धनाथ मन्दिरमा पूजा गरेर

news
दोस्रो चरणको निर्वाचनमा ४८ घण्टाका लागि कञ्चनपुरमा सीमानाका बन्द हुने

आगामी असार १४ गतेका लागि निर्धारण गरिएको दोस्रो चरणको निर्वाचनका बेला शान्ति–सुरक्षा थप माजबुद बनाउन भारतसँग जोडिएका कञ्चनपुरका सीमा नाकाहरु ४८ घण्टाका लागि बन्द गरिने भएका छन्

news
स्वार्थ पूर्ति नहुने देखिएपछि खराब नियत भएकाहरुले चरित्र हत्या गरे : एसपी चन्द

कञ्चनपुरका प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले आफुलाई फसाउन सुनियोजित ढंगले षड्यन्त्र बुनिएको बताउनुभएको छ । महेन्द्रनगरबाट प्रकाशित हुने एक दैनिकमा आज प्रकाशित समाचार प्रति आपत्ति जनाउँदै उहाँले षड्यन्त्रपूर्वक आफूमाथि विना आधार आरोप लगाइएको बताउनुभएको