ताजा खाबर :

समाचार

ट्रेड युनियन कांग्रेसको भेला कञ्चनपुरमा, नाई संघको तदर्थ समिति गठन

कञ्चनपुर समाचार महेन्द्रनगर, ५ माघ नेपाल ट्रेड युनियन कांग्रेसको जिल्लास्तरीय भेला कञ्चनपुरमा सम्पन्न भएको छ । मंगलबार सम्पन्न भेलाले रामसोफारत ठाकुरको अध्यक्षतामा युनियन अन्तर्गतको नाई संघको कञ्चनपुर तदर्थ समिति गठन गरेको छ । नेपाली कांग्रेस कञ्चनपुर

मौसम परिवर्तनले पश्चिम नेपालको जनजीवन प्रभावित

कञ्चनपुर समाचार महेन्द्रनगर २ माघ मौसममा एक्कासी आएको परिवर्तनका कारण कञ्चनपुरसहित सुदूरपश्चिमको जनजीवन प्रभाबित बनेको छ । शनिबार विहानैबाट एक्कासी बढेको शितलहरसंगैको चिसोका कारण यस क्षेत्रको जनजिवन प्रभाबित बनेको हो । पुस महिनामा खासै चिसोको अनुभुति

news
गोदावरीको कुम्भ मेलामा पाँच लाख श्रद्धालुले स्नान गरेको अनुमान

बिराज रोस्यारा गोदावरी, १ माघ कैलालीको गोदावरीमा सुरु भएको गोदावरी अमृत महास्नान दिव्य सहस्त्र कुम्भ दर्शन मेलामा पाँच लाख बढि श्रद्धालु भक्तजनले स्नान गरेको अनुमान गरिएको छ । सुदूरपश्चिमको प्रमुख तिर्थस्थल गोदावरीमा आयोजना गरिएको महाकुम्भ मेलामा शुक्रबार

कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा तस्करी मौलाउँदै

कञ्चनपुर समाचार बेलौरी, १ माघ कञ्चनपुर जिल्लाको दक्षिणी सीमा क्षेत्र चोरी तस्करीको नाका बन्दै गएको छ । तस्करहरुले भारतीय बजारबाट खुल्ला सीमानाको प्रयोग गर्दै निर्वाध रुपमा अवैध सामग्रीको कारोवार गरिरहेका छन् । गड्डाचौकी भन्सार नाकामा चेकजाँचमा कडाई गरिएपछि

news
नौ जना पूर्वअध्यक्षद्वारा महेन्द्रनगर जेसिजको २९ औं पदस्थापन बहिष्कार

कञ्चनपुर समाचार महेन्द्रनगर, ३० पुष महेन्द्रनगर जेसिजको २९ औं कार्य समितिको पदस्थापनलाई नौ जना पूर्वअध्यक्षहरुले बहिष्कार गरेका छन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा केही साता अघिसम्पन्न ४२ औं राष्ट्रिय महाधिवेशनको तयारीका बेला देखि नै असन्तुष्टि जनाउँदै

news
कञ्चनपुरका ४५ नमुना कृषकलाई उन्नत जातका कुखुरा वितरण

कञ्चनपुर समाचार महेन्द्रनगर, २९ पुष कञ्चनपुरमा पोषणको क्षेत्रमा काम गर्दै आएको सुआहारा नामक गैरसरकारी संस्थाले दुई नगरपालिका र तीन गाविसका नमुना कृषकहरुलाई उन्नत जातका कुखुरा वितरण गरेको छ । कञ्चनपुरका विपन्न गाविसका रुपमा पहिचान गरिएका रैकवार बिचवा, बाईसे

मानव बेचबिखन रोक्न १३ बुँदे प्रतिवद्धता

कञ्चनपुर समाचार महेन्द्रनगर, २९ पुष मानव बेचविखन नियन्त्रणका लागि नेपाल र भारतका सरकारी तथा गैर–सरकारी निकायहरुको दुईदिने कार्यशाला गोष्ठी कञ्चनपुरमा सम्पन्न भएको छ । दुवै देशका प्रशासनिक तथा सुरक्षा, न्याय र गैर–सरकारी संघ–संस्थाका प्रतिनिधिहरु सहभागी

news
महाकाली अञ्चलकै सर्वाधिक धनराशीको क्रिकेट

कञ्चनपुर समाचार महेन्द्रनगर, २९पुष कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा माघ पहिलो साता महाकाली अञ्चलकै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकाय विद्यार्थी कल्याण कोषको आयोजनामा माघ ७ गतेबाट एफयू

news
बेलौरीमा तस्कर र प्रहरीबीचगोली हानाहान

कञ्चनपुर समाचार महेन्द्रनगर, २९ पुष कञ्चनपुरको बेलौरी नगरपालिका अन्तरगत पर्ने पचुँई क्षेत्रमा नेपाल प्रहरी र भारतीय तस्करहरुबीच गोली हानाहान भएको छ । मंगलबार बेलुकी सवा ५ बजेतिर ईलाका प्रहरी कार्यालय बेलौरीबाट सादा पोशाकमा खटिएका प्रहरी र पाँच÷छ जनाको समूहमा

news
माघ १५ देखि जिल्ला लिग

कञ्चनपुर समाचार महेन्द्रनगर, २६ पुस कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आगामी माघ १५ देखि जिल्ला स्तरीय फुटबल लिग प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला फुटबल संघको आइतबार बसेको बैठकले माघ १५ गतेदेखि स्थानीय खुला मञ्चमा जिल्ला स्तरीय फुटबल लिग आयोजना गर्ने

news
चलचित्रमा चम्किदै कञ्चनपुरका चन्द्र

कञ्चनपुर समाचार धनगढी, पुष २१ सुदूरपश्चिममा चलचित्र क्षेत्रमा प्रवेश गर्नेको ओईरो लागिरहेका वेला केही यस्ता प्रतिभाहरु पनि छन् जसले नेपाली चलचित्रमा छोटो समयमै राम्रो काम गरेर आफ्नो दरिलो प्रस्तुती देखाउन सफल भएका छन । छोटो समयमा चलचित्रमा सफल द्धन्द्ध

news
विषादीकै कारण गिद्ध मरेको पुष्टि

कञ्चनपुर समाचार महेन्द्रनगर, पुष २० कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा एक साताअघि खरखडाइका बेला मृत अवस्थामा फेला परेका १८ वटा गिद्ध विषादीकै कारण मरेको पुष्टि भएको छ । आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत वेदकुमार ढकालले गिद्ध अरू कारणले नभई विषादी

news
तरकारी खेतीका लागि यूवा छनोट

कञ्चनपुर समाचार धनगढी, पुष २० कैलालीमा यस वर्ष युवा लक्षित च्याउ खेती र तरकारी खेती कार्यक्रमतर्फ एकसय आठ यूवा छनोट भएका छन् । च्याउ खेतीतर्फ ४० र तरकारी खेतीतर्फ ६८ जना युवालाई व्यावसायिक खेती गर्न अनुदान रकम उपलब्ध गराउन लागिएको छ । च्याउ खेतीमा एकसय ११ जना र

मुलुकको बिकासका लागि राजनीतिक स्थायीत्व जरुरी : बडू

कञ्चनपुर समाचार बैतडी, पुष २० नेपाली काँंगे्रसका प्रवक्ता दिलेन्द्र प्रसाद बडूले समग्र मुलुकको बिकासका लागि राजनीतिक स्थायीत्व जरुरी भएको र त्यसका लागि मधेस आन्दोलनको समस्या समाधान हुनुपर्नेे बताउनुभएको छ । गृह जिल्ला दार्चुलाबाट फर्कने क्रममा बैतडीको

मुक्त हलियाका १९ परिवारलाई सयुक्त लालपुर्जा

कञ्चनपुर समाचार महेन्द्रनगर, पुष २० कञ्चनपुरको झलारीपिपलाडी नगरपालिकाको खल्ला बस्तीका १९ परिवार मुक्त हलियाहरुलाई सयुक्त लालपुर्जा वितरण गरिएको छ । मुक्त हलिया पुर्नस्थापना समस्या समाधान समितिका संयोजक प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले विगत लामो

news
कच्चा पदार्थको अभावमा काष्ठ उद्योग संकटमा

कञ्चनपुर समाचार महेन्द्रनगर, पुष २० कच्चा पदार्थको अभाव हुँदा कञ्चनपुरको भाँसीमा रहेको बिजयसालका भाडाँकुडा बनाउने मेरीट काष्ठकला उद्योग संकटमा परेको छ । विगत १४ वर्षदेखि विजयसालका भाँडाकुडा बनाउदै आएको उद्योग कच्चा पदार्थ नपाउँदा बन्द गर्नुपर्ने अवस्थामा

पुषे पन्ध्र धुमधामसँग मनाईदै

कञ्चनपुर समाचार महेन्द्रनगर/ १५ पुस आज पुष १५, नेपाली समाजमा आजको दिनलाई चाडका रुपमा मनाउने चलन छ । सुदूरपश्चिममा आज विभिन्न मीठामीठा खानेकुरा खाएर रमाइलो गर्ने चलन छ । रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राती मिठो मिठो खानेकुरा खाएर रमाईलो गरी

एकै दिन ३८ ट्याङ्कर पेट्रोलियम पदार्थ भित्रियो

कञ्चनपुर समाचार धनगढी / १५ पुष एक सातादेखि इन्धन आउन बन्द भएको कैलालीको धनगढी नाकाबाट मंगलबार एकै दिन ३८ ट्याङ्कर पेट्रोलियम पदार्थ भित्रिएको छ । मंंगलबार २० हजार लिटर क्षमताका २४ ट्याङ्कर र १२ हजार लिटर क्षमताका चार ट्याङ्कर गरी २४ ट्याङ्करमा पाँच लाख २८ हजार

दार्चुला देशकै २२ औ जिल्लाको रुपमा पूर्ण साक्षर जिल्ला घोषणा

कञ्चनपुर समाचार दार्चुला/ १५ पुष सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलालाई देशकै २२ औ जिल्लाको रुपमा पूर्ण साक्षर जिल्ला घोषणा गरिने भएको छ । बुधबार आयोजना हुन लागेको घोषणा सभा नेपाली काग्रेसका प्रवक्ता एवं पूर्वशिक्षा राज्यमन्त्री दिलेन्द्रप्रसाद बडूको

खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिले राजमार्ग सफाई गर्ने

कञ्चनपुर समाचार महेन्द्रनगर, १४ पुस जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति (डि वास सिसी) कञ्चनपुरले सप्ताहव्यापी पूर्वपश्चिम राजमार्ग राष्ट्रिय सरसफाई कार्यक्रम अन्तर्गत कञ्चनपुरका राजमार्गसँग जोडिएका क्षेत्रहरुमा सरसफार्इृ कार्यक्रम गर्ने भएको

थरुहट संघर्ष समितिले माघीलाई आन्दोलनका रुपमा मनाउने

कञ्चनपुर समाचार महेन्द्रनगर, ९ पुस थरुहट संघर्ष समितिले माघीलाई आन्दोलनका रुपमा मनाउने निर्णय गरेको छ । मेची महाकाली जनपरिचालन अभियानको अन्तिम दिन कैलालीमा आज बसेको समितिको बैठकले आन्दोलनलाई अझ सशसक्त बनाउने निर्णय गरेको छ । बैठकले माघीकै दिन पारेर थरुहटको

कैदीबन्दीहरुले दाहसंस्कार अक्षय कोषमा रुपैयाँ सहयोग

कञ्चनपुर समाचार महेन्द्रनगर, ९ पुस कञ्चनपुर जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुले दाहसंस्कार अक्षय कोषमा पाँच हजार रुपैयाँ सहयोग गरेका छन् । कारागारमा रहेका १२५ कैदीबन्दीहरुले आफ्नो सीधा खर्चबाट जोगाएर सो रकम सहयोग गरेका हुन् । कञ्चनपुरको बनगाउँस्थित

कञ्चनपुरका राजनीतिक दलहरुले धान पीडित कृषकहरुलाई सहयोग गर्ने प्रतिबद्धता

कञ्चनपुर समाचार महेन्द्रनगर, ९ पुस कञ्चनपुरका राजनीतिक दलहरुले लल्र्का बास्मती धान पीडित कृषकहरुको क्षतिपूर्तिका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । आज जिल्ला खाद्य अधिकार संजाल र धान पीडित कृषकहरुले यहाँका राजनीतिक दलहरुसित गरेको छलफल

कञ्चनपुरका राजनीतिक दलहरुले धान पीडित कृषकहरुलाई सहयोग गर्ने प्रतिबद्धता

कञ्चनपुर समाचार महेन्द्रनगर, ९ पुस कञ्चनपुरका राजनीतिक दलहरुले लल्र्का बास्मती धान पीडित कृषकहरुको क्षतिपूर्तिका लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । आज जिल्ला खाद्य अधिकार संजाल र धान पीडित कृषकहरुले यहाँका राजनीतिक दलहरुसित गरेको छलफल

प्रसुती सेवा केन्द्रका लागी निःशुल्क जग्गा दान

बिनोद सिंह बिष्ट बैतडी,९ पुस बैतडीका एक व्यक्तीले सुरक्षित प्रसुती सेवा केन्द्रका लागी निःशुल्क जग्गा दान गरेको छ । डिलाशैनी गाविस २ का हरराम साउँदले सुरक्षित प्रसुती सेवा केन्द्रको नाममा २ रोपनी जग्गा दान गरेको डिलाशैनी स्वास्थ्यचौकीका इन्चार्ज रामसिंह

छोरीको हत्याको आरोपमा आमा पक्राउ

कञ्चनपुर समाचार महेन्द्रनगर / ८ पुस कञ्चनपुरको दैजीकी एक महिलाले आफ्नी छोरीलाई विष सेवन गराई हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । बेदकोट नगरपालिका १३ शान्तिपुरकी ३० बर्षिया डम्मरा पन्तले ८ बर्षिया छोरी लक्ष्मी पन्तलाई विष खुवाएको प्रहरीको

news
कञ्चनपुर उद्योग वाणिज्य संघमा रावल विजयी

कञ्चनपुर समाचार महेन्द्रनगर / ८ पुस कंचनपुर उद्योग वाणिज्य संघको १५ औं कार्यकारणी समितिको अध्यक्षमा सुरेश रावल बिजयी हुनुभएको छ । रावलले निर्बतमान अध्यक्ष गणेश जोशी लाई एक सय ३० मत अन्तरले पराजीत गर्नुभएको हो । राबलले नौ सय ११, गणेश जोशीले सात सय ८१ र संजिब चन्द्र

जिप दुर्घटनामा दुई घाईते

कञ्चनपुर समाचार महेन्द्रनगर / ८ पुस बझाङमा जीप दुर्घटना हुदा २ वृद्ध गम्भिर घाईते भएका छन् । हिजो साँझ भएको दुर्घटनामा धमेना गाविस वर्डा नः ६ का ८४ बर्षिया प्रसाद धमेना र ५५ बर्षिया जोगा रोकाया रहेकोे प्रहरी निरीक्षक देबेन्द्र मल्लले बताउनुभयो । घाईतेको जिल्ला

news
बेलौरीमा बाल आँखा शिविर सम्पन्न, ७ जनालाई आँखाको अप्रेशनका लागि गेटा आँखा अस्पताल कैलाली रिफर

हरिश चन्द्र बाग, बेलौरी (कञ्चनपुर)/ ६ पुष नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पताल तथा अर्विस (ORBIS)को आयोजनामा कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरीमा बाल आँखा शिविर सम्पन्न भएको छ । बेलौरी नगरपालिका ८, विद्यानगरमा रहेको श्री महाकाली उच्च माध्यमिक

पुर्व अध्यक्षहरुद्वारा अहिलेको कार्यसमितिले रकम हिनामिनाको आरोप

कञ्चनपुर समाचार महेन्द्रनगर / ४ पुस कञ्चनपुर उद्योग वाणिज्य संघको आगामी कार्यसमितिका लागि निर्वाचनका लागी दुई दिनमात्र बाँकी रहदा संघका पुर्व अध्यक्षहरुले बर्तमान अध्यक्ष गणेश जाशीको कार्य समितिलाई उद्योग वाणिज्य संघको रकम हिनामिना गरेको आरोप लगाएका छन् ।

news
चितुवाको छाला सहित दुई पक्राउ

कञ्चनपुर समाचार महेन्द्रनगर / ३ पुस सुदुरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय दिपायलबाट खटिएको क्षेत्रीय अनुसंन्धान टोली आरआईटीले दुईथान चितुवाका छाला र हड्डी सहित दुईजनालाई पक्राउ गरेको छ । क्षेत्रीय अनुसंन्धान टोलीले हिजो दिउँसो कञ्चनपुरको बेदकोट

जातिय लडाईले मुलुक रुवाण्डा जस्तो बन्ने खतरा : मन्त्रि रावल

हरिश चन्द्र बाग बेलौरी, कञ्चनपुर, २ पुस नेपालमा मधेसी,थारु लगायतका जातिहरुको नाममा गरिएको आन्दोलन र लडाईले नेपाल रुवाण्डा जस्तो अस्थिर मुलुक बन्ने खतरा बढेर गएको नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री भीम बहादुर रावलले बताउनु भएको छ । कञ्चनपुर जिल्लाको दक्षिण

news
बाघको आक्रमणमापरि महिला घाईते

कञ्चनपुर समाचार महेन्द्रनगर / १ पुस कञ्चनपुरको दोधारा–चाँदनीमा बाघको आक्रमणबाट एक महिला घाईते भएकी छिन् । शुक्लाफाँटा आरक्षअन्र्तगत मध्यवर्ती क्षेत्रको वनमा बाख्रा चराउन गएकी दोधारा–चाँदनी नगरपालिका ४ बस्ने ५२ बर्षिय कालुदेवि खत्री बाघको आक्रमणबाट घाइते

news
ट्याक्टर दुर्घटनामा एकको मृत्यु

कञ्चनपुर समाचार महेन्द्रनगर/ १ पुस कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेला पुलको नहरछेउमा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको छ । से १ त ४७१७ नम्बरको ट्याक्टर बुधबार बिहान दुर्घटना हुँदा बेदकोट नगरपालिका–३ का ३५ वर्षीय बिर्खे खुनाको मृत्यु

मनोनयन दर्ताबाटै झण्डै नौ लाख रुपैया संकलन

कञ्चनपुर समाचार महेन्द्रनगरर १ पुस कञ्चनपुर उद्योग बाणिज्य संघले निर्वाचनका लागि मनोनयन दर्ताबाटै झण्डै नौ लाख रुपैया संकलन गरेको छ । संघले १५ औं कार्यकारणी समितिको अध्यक्षसहित कार्यसमितिका लागि मनोनयन दर्ता शुल्कबाट ८ लाख ९२ हजार रुपैया संकलन गरेको हो ।

news
सेती अञ्चल अस्पतालमा आईसियु सुरु

कञ्चनपुर समाचार धनगढी / २९ मंसिर सुदूरपश्चिममा पहिलो पटक सेती अञ्चल अस्पताल धनगढीमा सघन उपचार सेवा (आइसियु) सञ्चालनमा आएको छ । सरकारको एक करोड १० लाख र नेपाली काँग्रेसका सांसद पुष्करनाथ ओझाको संसद विकास कोषको १० लाख गरी एक करोड २० लाख रूपैयाँको लागतमा सघन उपचार

कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा तीन जनाको उम्मेद्वारी

कञ्चनपुर समाचार महेन्द्रनगर /२९ मंंसिर कञ्चनपुर उद्योग वाणिज्य संघको आगामी कार्यसमितिका लागि अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १४ कार्यकारणी समितिका अध्यक्ष गणेशदत्त जोशी, बरिष्ठ उपाध्यक्ष सुरेश रावल र पूर्व बाणिज्य उपाध्यक्ष सञ्जिवचन्द्र

खुलादिशा मुक्त घोषणा कार्यक्रम प्रभावित हुने खतरा

कञ्चनपुर समाचार महेन्द्रनगर/ २९ मंसिर जिल्ला खानेपानी सरसफाई तथा स्वच्छ्ता समन्वय समितिले कञ्चनपुर जिल्लालाई सन २०१५ भित्र खुलादिशामुक्त घोषणा गर्ने लक्ष्य लिएको छ । तर, देखतभूली १ ढक्का लगायतका विभिन्न ठाँउका झुपडी बनाएर आरक्ष पीडितहरु बसेका छन् । विस २०५८

news
कञ्चनपुर उद्योग वाणिज्य संघमा जोशीको पुनःउम्मेद्वारी

कञ्चनपुर समाचार महेन्द्रनगर/२८ मंंसिर कञ्चनपुर उद्योग वाणिज्य संघको १५औं कार्यकारणी समितीको लागि निवर्तमान अध्यक्ष गणेश जोशीको उम्मेद्वारी पर्ने भएको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा गणेश जोशी प्यानलले सोमबार बेलुकी गरेको पत्रकार सम्मेलनमा निवर्तमान

बहुउद्देश्यीय पञ्चेश्वर आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न

बिनोद सिंह बिष्ट बैतडी, २६ मंसिर बहुचर्चित बहुउद्देश्यीय पञ्चेश्वर आयोजनासम्म पुग्ने बह्रमदेव पञ्चेश्वर पहुँच मार्गको वातावरणीय प्रभाव मूल्याङकन (इआइए) सम्पन्न भएकोे छ । ड्यामसाइड सम्मको १२३ किलोमिटर तथा परियोजना क्षेत्र सम्म १२८ किलोमिटर पहुँच मार्गको

भारतीय पक्ष एकतर्फी रुपमा सीमाक्षेत्रमा बाँध निर्माण गर्दै

कञ्चनपुर समाचार महेन्द्रनगर, २६ मंसिर भारतीय पक्षले कञ्चनपुरको पुनर्वास नगरपालिका अन्तरगत पर्ने बिचफाँटा नजिकै नेपाल–भारत दशगजा क्षेत्रमा एकतर्फी रुपमा बाँध बनाउन सुरु गरेको छ । भारतीय वन बिभागले बीचफाँटास्थित नेपाल–भारत सीमा स्तम्भ नं १९१ देखि १९४ सम्म

news
स्वाभिमानको रक्षा गर्न आत्मनिर्भर बन्नुपर्छः महासचिव पोखरेल

बिनोद सिंह बिष्ट बैतडी,२५ मंसिर नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले स्वाभिमानको रक्षा गर्न आत्मनिर्भर हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ बैतडीले शुक्रबार पाटनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले धेरै नेपाली परनिर्भर भएकाले स्वाभिमानप्रति

news
कता गयो नबिल बैंक महेन्द्रनगरको अढाई करोड रुपैयाँ ?

सुरेश पन्त महेन्द्रनगर, २५ मंसिर कञ्चनपुर र कैलाली सिमानामा पर्ने चौकीडाँडा जंगलमा हतियारधारी समुहले नविल बैङ्कको झण्डै अढाई करोड रुपैयाँ लुटेको आज ठिक दुई वर्ष पुगेको छ । कैलालीको अत्तरिया बजार नजिकै रहेको चौकीडाँडा जंगलमा हतियारधारी समुहले नविल बैङ्कको

news
फर्सीको खीर दुईवर्ष मुनीका बच्चाकालागि अत्यन्तै लाभदायक

कञ्चनपुर समाचार महेन्द्रनगर, २४ मंसिर कञ्चनपुरमा गर्भवती महिला र नवजात शिशुको पोषणका लागि ‘सुनौला हजार दिन’ कार्यक्रम सञ्चालन गर्दै आएको सुआहारा घरमै सहज रुपमा उपलब्ध हुने खाद्यबस्तुबाट पोषिलो आहारा बनाउन सिकाइरहेको छ । महिला स्वास्थ्य स्वयम्सेविकामार्फत

news
आलु खेतीमा डढुवा रोग लागेपछि किसान चिन्तित

कञ्चनपुर समाचार महेन्द्रनगर, २४ मंसिर कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने दुई नगरपालिका बेलौरी र बेल्डाँडी क्षेत्रमा व्यवसायिक रुपमा गरिएको आलु खेतीमा डढुवा रोग लागेको छ । एकीकृत जल स्रोत व्यवस्थापन आयोजनाले जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरमार्फत