ताजा खाबर :

समाचार

नाका सहज भएपछि भन्सारको राजस्व संकलनमा वृद्धि

कञ्चनपुर समाचार धनगढी २३ मंसिर भारतले लगाएको अघोषित नाकाबन्दी र तराई मधेसमा भइरहेको आन्दोलनका कारण पछिल्लो समय ठूलो राजस्व गुमाएको कैलालीको त्रिनगर भन्सार कार्यालयले मंसिर महिनादेखि राजस्व संकलनमा वृद्धि भएको जनाएको छ । मंसिर महिनामा भारतीयपक्षले पारवाहन

आफै आगो लगाएर घाईते भएका युवकको मृत्यु

कञ्चनपुर समाचार बैतडी २३ मंसिर बैतडीको तल्ली स्वराड क्षेत्रमा पर्ने दुर्गास्थानमा आफ्नै शरिरमा आगो लगाएर घाईते भएका व्यक्तिको ज्यान गएको छ । आफ्नै शरिरमा आगो लगाएर घाइते भएका दुर्गास्थान गाविस–६ एचेकडाँका ३८ वर्षिय नारायण बडूको उपचारका क्रममा ज्यान गएको हो ।

news
गुरुयोजना मिचेर खेलकुदको जमिनमा माछा पोखरी

कञ्चनपुर समाचार महेन्द्रनगर, २३ मंसिर कञ्चनपुर जिल्ला खेलकुद विकास समितिले खेल मैदान बनाउने गुरुयोजना मिचेर माछा पोखरी निर्माण गर्न ‘लिज’मा दिएको छ । समितिले मैदान बनाउन तयार गरिएको गुरुयोजना मिचेर एक जनालाई ठेक्का प्रक्रियामार्फत सात बिघा जमिन ‘लिज’मा

news
नाकाबन्दीका कारण कञ्चनपुरमा औषधी अभाव

कञ्चनपुर समाचार महेन्द्रनगर, २३ मंसिर कञ्चनपुरका ग्रामिण क्षेत्रका सरकारी स्वास्थ्य केन्द्रहरुमा औषधी अभाव देखिएको छ । भारतको अघोषित नाकाबन्दीका कारण औषधी आपूर्ति हुन नसक्दा कञ्चनपुरका ग्रामिण भेगका स्वास्थ्य केन्द्रहरुमा औषधी अभाव देखिएको हो । कञ्चनपुरका

सामुदायीक बनको आयस्रोत बढाउन माछापालन

कञ्चनपुर समाचार महेन्द्रनगर, २२ मंसिर कञ्चनपुरको एक मध्यवर्ती सामुदायिक बनले आयस्रोत बढाउनका लागि माछा पालन शुरु गरेको छ । जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी–बेलौरी नगरपालिकामा रहेको झर्नासागर मध्यवर्ती सामुदायिक बन उपभोक्ता समुहले आयस्रोत बढाउनका लागि

सुदूरपश्चिम महोत्सव आजबाट

कञ्चनपुर समाचार धनगढी/ २२ मंसिर बिगत ९ वर्षदेखि संचालन हुदै आएको सुदूरपश्चिम महोत्सव यस वर्ष पनि मंगलबारबाट संचालन हुने भएको छ । बिगतका वर्ष जस्तै यस वर्ष पनि दिगो शान्तिका लागि आर्थिक सम्बृद्धि भन्ने नाराका साथ महोत्सव सुरु हुन लागेको हो । महोत्सवको नेपाल

news
महेन्द्रनगर नगर विकासको जग्गा बिक्री रोक्न अदालतको अन्तरिम आदेश

कञ्चनपुर समाचार महेन्द्रनगर/२२ मंसिर पुनराबेदन अदालत महेन्द्रनगरले जग्गा विक्री वितरण सम्बन्धि निर्णय तत्काल कार्यान्वयन नगर्न महेन्द्रनगर नगर विकास समितिका नाममा आन्तरिम आदेश जारी गरेको छ । महेन्द्रनगर नगर विकास समितिको स्वामित्यमा रहेको सिद्धनाथ

news
काँग्रेस नेतृत्व असफल : सुजाता

कञ्चनपुर समाचार महेन्द्रनगर, मंसिर २० नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले आप्mनो पार्टीका शिर्ष तीन जना नेताहरु आगामी नेतृत्वका लागि असफलसिद्ध भइसकेको दाबी गर्नुभएको छ । नेपाल प्रेस यूनियन महाकाली

बालविकास केन्द्र भवन जीर्ण

कञ्चनपुर समाचार महेन्द्रनगर/ मंसिर २० कञ्चनपुरको झलारी पिपलाडी नगरपालीका ७ शान्तिपुरमा रहेको बालविकास केन्द्र भवन जीर्ण बन्दा बालबालीकालाई पठनपाठनको कार्य गराउन असहज भएको छ । बालविकास केन्द्रको भवनको छाना खस्ने क्रम शुरु भएपछि बालबालीकालाई भवनभित्र राखेर

अध्ययन केन्द्र महिला हिंसाका घटना न्यूनिकरणमा टेवा पुर्याउँदै

कञ्चनपुर समाचार महेन्द्रनगर/ मंसिर २० कञ्चनपुरको बेदकोट नगरपालीका ९ सुडामा रहेको मुक्त हलिया सामुदायिक अध्ययन केन्द्रले महिला हिंसाका घटना न्यूनिकरणमा टेवा पुरयाएको छ । अध्ययन केन्द्रले नगरपालीकाका ठाउँठाउँमा समुह गठन गरी महिला हिंसाका घटना न्यूनिकरणका

news
राना थारु होम स्टे सञ्चालन

कञ्चनपुर समाचार महेन्द्रनगर / १७ मंसिर कञ्चनपुरको भीमदत्त नगरपालिका १४ र १६ मा पर्ने नयाँ कटान गाउँमा रानाथारु होम स्टे सञ्चालन हुने भएको छ । शुक्लाफाँटा बन्यजन्तु आरक्षसँगै जोडिएको राना थारु समुदायको बसोबास रहेको गाउँमा होम स्टे सञ्चालनका लागि शुक्लाफाँटा

news
नाकाबन्दीको बिरोधमा विप्लब माओवादीद्वारा महेन्द्रनगरमा प्रदर्शन

कञ्चनपुर समाचार महेन्द्रनगर ÷ १६ मंसिर भारतको अघोषित नाकाबन्दीको बिरोधमा विप्लब पक्षीय माओवादीले कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको छ । भारतीय नाकाबन्दी खुलाएर दैनिक उपभोग्य बस्तुको सहज आपूर्तिको ब्यवस्थ ागर्न माग

news
आगलागीमा तीन बालबाललिकाको मृत्यू

कञ्चनपुर समाचार महेन्द्रनगर/१६ मंसिर कंचनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा आगोले जलेर तीन बालबालिकाको ज्यान गएको छ । गएराती घरभित्र आगलागी हुंद पुनर्वास नगरपालिका ३ सीता बस्तीका बिष्णु खड्काको घरमा आगलागी हुद उहांक एक छोरा र दुई छोरीको ज्यान गएको हो । राती

news
अञ्चल अस्पतालका चिकित्सक आन्दोलित

कञ्चनपुर समाचार महेन्द्रनगर/१४ मंसिर कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालका आन्दोलनरत चार जना चिकित्सकले सोमबारदेखि चौरमा ओपिडी सेवा सञ्चालन गरेका छन् । अञ्चल अस्पतालमा ड्यूटी गरेवाफतको हुन आउने अतिरिक्त भत्ता तथा तालिमहरुमा सहभागी

news
बस्नेत र गिरीद्वारा एमाओवादी परित्याग

कञ्चनपुर समाचार महेन्द्रनगर/१४ मंसिर एकीकृत नेकपा माओवादी कञ्चनपुरका पूर्व इन्चार्ज तथा निर्वतमान केन्द्रीय सदस्य खड्गवहादुर वस्नेत र जिल्ला उपाध्यक्ष मोहन गिरीले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । एकीकृत माओवादीको कार्यशैलीले मुलुकलाई विकास र

news
थरुहट आन्दोलनले झन सकस

कञ्चनपुर समाचार मंसिर ९ / धनगढी भारतको अघोषित नाकाबन्दीका कारण ईन्धन अभावले प्रभावित सुदूरपश्चिमको यातायत सेवा थरुहट–थारुवान पक्षधरको आमहड्तालले झन प्रभावित बनेको छ । थरुहटका कार्यकर्ताले कञ्चनपुर र कैलालीका बिभिन्न ठाउँमा सवारी साधन माथि तोडफोड र आगजनी

news
कैलालीमा पेट्रोल पम्पको अनुगमन

कञ्चनपुर समाचार मंसिर ९ / धनगढी भारतबाट आयातित इन्धनको आपूर्ति र व्यवस्थापनलाई सहज बनाउन कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाँईले १० वटा पेट्रोल पम्महरुको निरीक्षण गर्नु भएको छ । पेट्रोल पम्पहरुले नै कालोबजारी गरेको जनगुनासो बाहिर आएपछि, प्रमुख जिल्ला

news
आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

मंसिर ९ महेन्द्रनगर ‘घर शान्ति नै विश्व शान्तिको आधार ः पुनर्निमाण, शिक्षा र समान व्यवहार’ भन्ने मुल नाराका साथ आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियान अन्तर्गत आज बिहान कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विभिन्न अधिकारकर्मी

भदौबाट भीमदत्त नगरपालिका कार्यकारी विहीन

कञ्चनपुर समाचार मंसिर ९ / महेन्द्रनगर कञ्चनपुरको पहिलो नगरपालिका भीमदत्त विगत चार महिनादेखि कार्यकारी अधिकृतविहीन भएको छ । नेपाल सरकारको सचिवस्तरीय बैठकले जिल्ला विकास समिति पर्वतका स्थानीय विकास अधिकारी भीमबहादुर कुँवरलाई कञ्चनपुर पठाएपनि उहाँ हालसम्म पनि