ताजा खाबर :

News

image not found

दुई नाबालिका जवरजस्ती करणी गर्ने पक्राउ

रेडियो कञ्चनपुर 

महेन्द्रनगर /चैत्र २२ गते 

कञ्चनपुरको भीमदत्तनगरपालीका १० गड्डाचौकीका २१ बर्षीय किसन नाथलाई प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको छ।
 
  नाथले जिमुवाका दुई नावालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरी अनुसन्धानको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर सेटीले बताए। 
 
 दुबै नावालिकालाई नाथले ललाईफकाई जबरजस्ती करणी गरेको सेटीले जानकारी दिए।  नाथ माथी जबरजस्ती करणी कसुरमा म्याद थप लिई अनुसन्धान भैरहेको छ। साभारःथाहा सञ्चार