वा ! क्या मनमोहक डडेल्धुराको रुपालमा रहेको सायल झरना । मनै लोभ्याउने मनमोहक दृश्य । (फोटो फिचर)सायल झरनाका मनमोहक तस्विरहरु ।

डडेल्धुरा डडेल्धुराको भागेश्वर गाउँपालिका बडा नम्बर मा रहेको सायल झरना पर्यटकिय रुपमा निकै मनमोहक रहेको रुपालको सायलमा रहेको सायल झरना  प्रचार प्रसारको अभाबमा ओझेलमा परेको प्रकृतिको मनोरम दृश्य संगै पर्यटकहरुलाई प्राकृतिक दृश्याबलोकनले निकै मनोरञ्जन दिने गरेको