खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड  महेन्द्रनगरले कार्तिक १५ देखि धान गरीद गर्ने  

खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड साखा कार्यालय महेन्द्रनगरले कार्तिक १५ गते देखि धान खरिद गर्ने भएको छ । साखा कार्यालयले एक सुचना जारी गर्दै आर्थिक बर्ष २०८०/८१ को लागि प्रतिकुण्टल ३ हजार १ सय अन्ठानब्बे रुपैयामा कृषकहरुको धान गरीद बताएको हो । 
खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड साखा कार्यालय महेन्द्रनगरले तोकिएको मुल्य र परिणाम अनुसार कात्र्तिक १५ गते देखि धान खरिद गर्ने निमिक्त साखा प्रमुख तपेन्द्र प्रसाद उपाध्ययले बताउनु भएको छ । 
बिहान १० बजे देखि दिउसो २ सम्म नागरिकता , जग्गाधनि प्रमाणपत्र र सम्बन्धित बडाको सिफारिस वा आफैले उत्पादन गरेको प्रमाण्ति हुने कागजपत्रको फोटोकपि सहित कृषकहरुले अधिकतम ३० कुण्टल सम्म धान बिक्रिका लागि खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड साखा कार्यालय महेन्द्रनगरमा ल्याउन सक्ने समेत उहाँले जानकारी दिनु भएको छ । 
बिक्रिका लागि ल्याएको धान सफा, फ्रेस, घुनकिराको संक्रमण नभएको, नभिजेको , नकुहिएको, नउम्रिएको र कम्पनिले तोकेको मापदण्ड भित्रको हुनु पर्ने  निमिक्त प्रमुख उपाध्ययले बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरको दोधाराचाँदनीमा “व्यवसाय दर्ता अभियान” २०८० सुरु 

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा व्यवसाय दर्ता अभियान २०८० सुरु भएको छ । “तपाईं हाम्रै कर, समृद्ध दोधारा चादनी नगर” भन्ने नाराका साथ

खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड  महेन्द्रनगरद्धारा धानको खरिद मुल्य निर्धारण 

  प्रदिप पाल,कञ्चनपुर खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड साखा कार्यालय महेन्द्रनगरले धानको खरिद मुल्य निर्धारण गरेको छ । आर्थिक बर्ष

खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड महेन्द्रनगरले कार्तिक १५ देखि धान गरीद गर्ने

खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड साखा कार्यालय महेन्द्रनगरले कार्तिक १५ गते देखि धान खरिद गर्ने भएको छ । साखा कार्यालयले एक सुचना जारी गर्दै