नेपाल विद्यार्थी संघ कञ्चनपुरको कार्य समिति विस्तार
![](https://radiokanchanpur.org.np/uploads/news/images/1092646565nsu..jpeg)
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ कञ्चनपुरले कार्य समिति विस्तार गरेको छ । नेवि संघ कञ्चनपुरले शुक्रबार कार्य समिति विस्तार गरेको हो । नेवि संघ कञ्चनपुरका अध्यक्ष रमेश चटौतले पदाधिकारी र सदस्य चयन गरिएको बताए ।
नेवि संघ कञ्चनपुरको कार्य समितिको उपाध्यक्षमा किसोर खाति, सहदेब भट्ट र रमेश तमौलि चयन भएका छन । त्यसैगरी कार्यसमिति सचिबमा उपेन्द्र बम, गोकणर् महरा , दिनेश भट्ट र कोषाध्यक्ष्मा तुलसि जोशिलाई चयन गरीएको छ ।
त्यसैगरी सहचिबमा डम्बर सिंह ऐडि, सुबास मडै , रमेश बोहरा, उर्मिला धामि,सुभास नेगि र केशब जोहि कमल चयन भएका छन । जिल्ला कार्यसमितिमा ७२ जनालाई सदस्यमा चयन गरीएको समेत अध्यक्ष चटौतले बताउनु भएको छ ।
![](https://radiokanchanpur.org.np/uploads/news/images/medium/105432706dodhara.jpeg)
कञ्चनपुरको दोधाराचाँदनीमा “व्यवसाय दर्ता अभियान” २०८० सुरु
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा व्यवसाय दर्ता अभियान २०८० सुरु भएको छ । “तपाईं हाम्रै कर, समृद्ध दोधारा चादनी नगर” भन्ने नाराका साथ
![](https://radiokanchanpur.org.np/uploads/news/images/medium/686948797IMG-20240128-WA0005.jpeg)
सेभ द चिल्ड्रेन र एनएनएसडब्लूए कञ्चनपुरको सहकार्यमा कञ्चनपुरका ३ पालिकामा कम्बल बितरण गरीदै
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको बडा नम्बर १० मा न्यानो कम्बल बितरण गरिएको छ । बढ्दै गएको सितलहरका कारण गरिब तथा बिपन्न बर्ग प्रभाबित भएको भन्दै आज
![](https://radiokanchanpur.org.np/uploads/news/images/medium/1876870153393825843_723881809644689_8157303027053037508_n.jpeg)
कुष्ठरोग रोकथाम अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण
कैलाली जिल्लामा कुष्ठरोग रोकथाम घरदैलो अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको छ। कैलालीको भजनी नगरपालिका र जानकी
प्रतिकृया दिनुहोस