नेपाल विद्यार्थी संघ कञ्चनपुरको कार्य समिति विस्तार
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ कञ्चनपुरले कार्य समिति विस्तार गरेको छ । नेवि संघ कञ्चनपुरले शुक्रबार कार्य समिति विस्तार गरेको हो । नेवि संघ कञ्चनपुरका अध्यक्ष रमेश चटौतले पदाधिकारी र सदस्य चयन गरिएको बताए ।
नेवि संघ कञ्चनपुरको कार्य समितिको उपाध्यक्षमा किसोर खाति, सहदेब भट्ट र रमेश तमौलि चयन भएका छन । त्यसैगरी कार्यसमिति सचिबमा उपेन्द्र बम, गोकणर् महरा , दिनेश भट्ट र कोषाध्यक्ष्मा तुलसि जोशिलाई चयन गरीएको छ ।
त्यसैगरी सहचिबमा डम्बर सिंह ऐडि, सुबास मडै , रमेश बोहरा, उर्मिला धामि,सुभास नेगि र केशब जोहि कमल चयन भएका छन । जिल्ला कार्यसमितिमा ७२ जनालाई सदस्यमा चयन गरीएको समेत अध्यक्ष चटौतले बताउनु भएको छ ।
नेपाली कांगेस कञ्चनपुर क्षेत्र नं.३ को क्षेत्रीय सम्मेलन यहि भाद्र २७ गते हुने
नेपाली कांग्रेस प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं.३ कञ्चनपुरको क्षेत्रीय सम्मेलन यहि भाद्र २७ गते हुने भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन पछि
कांग्रेस बिना बिकास र परिबर्तनको परिकल्पना गर्न सकिदैन ः कांग्रेस नेता लेखक ।।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संसदिय दलका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस बिना बिकास र परिबर्तनको परिकल्पना गर्न नसकिने बताउनु
कांग्रेस भिमदत्तनगरको प्रथम नगर सम्मेलन भब्य रुपमा सम्पन्न
नेपाली कांग्रेस भिमदत्तनगर नगर कार्यसमितिको प्रथम नगर सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । शनिबार आज कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेको नेपाली
प्रतिकृया दिनुहोस