प्रदीपसँगको तिक्तताबारे बोले रामबाबु गुरुङले
![](https://radiokanchanpur.org.np/uploads/news/images/1996919938AAAA.png)
काठमाडौं । रिलिजको तयारीमा रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ मा रामबाबु गुरुङले अभिनेता प्रदीप खड्कालाई अफर गरेका थिए । तर, प्रदीपले काम गर्ने भनेर पनि अन्तिममा चलचित्रबाट हात झिकेपछि रामबाबु र प्रदीपबीच बोलचाल बन्द भएको हल्ला चलेको थियो ।
तर, रामबाबुले यो कुराको खण्डन गरेका छन् । “मैले पनि यस्तो कुरा सुनेको हो । तर त्यस्तो केही पनि होइन । प्रदीपसँग भेटघाट र कुरा भैरहेको छ,” उनले बाह्रखरीसँग भने ।
चलचित्र ‘बेला’बाट निस्किँदा पनि प्रदीप र निर्माता सँगै बसेर सम्झौतामा नै हात झिकेको उनले बताएका छन् । प्रदीप पनि अहिले आफ्नै अरु प्रोजेक्टहरुमा व्यस्त भएकोले यो चलचित्रमा भने सँगै काम हुन नसकेको उनले बताए ।
![](https://radiokanchanpur.org.np/uploads/news/images/medium/105432706dodhara.jpeg)
कञ्चनपुरको दोधाराचाँदनीमा “व्यवसाय दर्ता अभियान” २०८० सुरु
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा व्यवसाय दर्ता अभियान २०८० सुरु भएको छ । “तपाईं हाम्रै कर, समृद्ध दोधारा चादनी नगर” भन्ने नाराका साथ
![](https://radiokanchanpur.org.np/uploads/news/images/medium/1259483414download.jpeg)
खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड महेन्द्रनगरद्धारा धानको खरिद मुल्य निर्धारण
प्रदिप पाल,कञ्चनपुर खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड साखा कार्यालय महेन्द्रनगरले धानको खरिद मुल्य निर्धारण गरेको छ । आर्थिक बर्ष
![](https://radiokanchanpur.org.np/uploads/news/images/medium/1259483414download.jpeg)
खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड महेन्द्रनगरले कार्तिक १५ देखि धान गरीद गर्ने
खाद्य ब्यबस्था तथा ब्यापार कम्पनि लिमिटेड साखा कार्यालय महेन्द्रनगरले कार्तिक १५ गते देखि धान खरिद गर्ने भएको छ । साखा कार्यालयले एक सुचना जारी गर्दै
प्रतिकृया दिनुहोस